Advertisement
Advertisement

समसामयिक

>

भरतपुर, २५ भदौ । चितवनमा आत्महत्याको घटना बढ्दै गएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय चितवनको विगत ३ वर्षको तथ्यांक अनुुुसार आव २०७८/०७९मा ११४, २०७९/०८० मा २२४ र २०८०/०८१ मा २३२ जनाले आत्महत्या गरेका छन् । जसमध्ये सबैभन्दा बढी २५ वर्ष मुनिका ८८ जना रहेका छन् । तीमध्ये पनि १८ बर्ष मुनिका ३९ जना छन् भने ६० बर्ष माथिका ३१ जना छन् । साउन यता हालसम्म ३२ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांकमा उल्लेख छ । गत आवमा आत्महत्या गरेका २३२ जनामा आत्महत्याको कारण खोतल्दा ४२ जना पारिवारिक बेमेल, १८० जना आवेशमा...

Advertisement
Advertisement

राजनीति

सङ्क्रमणकालीन न्यायको सफल कार्यान्वयनका लागि निरन्तर निगरानी आवश्यक : इन्सेक

काठमाडौँ, १९ भदौ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले २०८१ भदौ १९ गते विज्ञप्ति प्रकाशन गरी बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०८१

समाज

सम्पादकीय

जनस्वास्थ्य ठूलो कि सम्बन्ध ?

नेपालीमा एउटा उखान प्रचलित छ, होचाकी श्रीमती सबैकी भाउजू । यसको अर्थ हो, कमजोर

अर्थ/वाणिज्य

चेक बाउन्समा अब १ महिनादेखि दुई वर्षसम्म कैद सजाय हुने

काठमाडौं, २३ भदौ । चेक बाउन्स (चेक अनादर) सम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षसम्म कैद सजाय हुने भएको छ । १५ लाख रुपैयाँसम्मको चेक अनादरमा १ महिना कैद, ५० लाख सम्मकोमा तीन महिना, १ करोड सम्मकोमा १ वर्ष र करोडभन्दा माथिको चेक अनादरमा दुई वर्षको कैद सजाय हुने विषयमा सहमति जुटेको हो । सिंहदरबारमा आइतबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा बैंकिङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० उपर दफाबार