झापा ५ मा बालेनको ऐतिहासिक जित, भारी मतान्तरले पराजित भए केपी ओली

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र साह (बालेन) झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट भारी बहुमतका साथ विजयी भएका छन् । ३६ वर्षीय शाहले एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई ४९,६१४ को विशाल मतान्तरले पराजित गर्दै संसद्को यात्रा तय गरेका हुन्। अन्तिम मतपरिणाम अनुसार बालेनले ६८,३४८ मत प्राप्त गरी विजयी […]