नारायणगढ–मुग्लिन सडक खण्डको सिलमताललाई तनहुँसँग जोड्ने झोलुङ्गे पुल । लगातारको वर्षाले त्रिशुली र नारायणी नदीको सतह ह्वात्तै बढेको छ । भिडियो–विनोदबाबु रिजाल ।