चितवन निकुञ्जमा सेनाबाट कुटिएका चेपाङ युवाको मृत्यु

चितवन राष्ट्रिय निकुञ्ज र स्थानीयबीचको द्वन्द्व नयाँ विषय होइन । निकुञ्जबाट स्थानीयले धेरै कष्ट सहँदै आएका छन् । केही दिन अघि खोलामा घोँगी खोज्न जाँदा सेनाबाट कुटिएको भनिएका राजकुमार चेपाङको भरतपुर अस्पतालमा मृत्यु भयो । मृतकको परिवारले दोषीलाई कारबाही गर्न माग गरेर प्रहरीमा उजुरी दर्ता गरेको छ । राप्ती–२ मा रहेका उनका परिवारले दोषीलाई कडा कारबाही र क्षतिपूर्तिको माग गरेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट