Advertisement
Advertisement

समाचार

टोलभित्रका नागरिकलाई लहरे तरकारी खेती सम्बन्धी तालिम

गैंडाकोट, ११ फागुन । गैंडाकोट नगरपालिका वडा नम्बर ५ ले आफ्नो वडामा रहेका १९ टोलभित्रका नागरिकलाई लहरे तरकारी खेती सम्बन्धी तालिम दिन लागेको छ । ९ दिन सम्म चल्ने तालिममा नगरपालिका

समसामयिक

>

काठमाडौं, ७ फागुन । विसं २००७ फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा आज फागुन ७ गते विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइएको छ । यसपालि तीन दिनसम्म विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाउन सरकारले आह्वान गरेको छ भने आज देशभर सार्वजनिक बिदासमेत दिइएको छ । प्रजातन्त्र दिवसका दिन सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरिएको छ । समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मन्त्री लगायत सरकारका उच्च पदस्थहरूको सहभागी हुनेछ । फागुन ७ गतेकै जगमा टेकेर वि.सं २०४६ चैत २६ गते प्रजातन्त्र पुनर्स्थापना भएको थियो भने वि.सं २०६३...

Advertisement
Advertisement

राजनीति

कांग्रेस कार्यकर्ताले गठबन्धन स्वीकार नगरेको महामन्त्री थापाको ठहर

गैंडाकोट, २१ माघ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गठबन्धन गलत भएको बताएका छन् । ‘समुदायमा कांग्रेस’अभियानका क्रममा आइतबार गैंडाकोट आएका थापाले गठबन्धनलाई कार्यकर्ताले स्वीकार नगरेको बताएका हुन् । `अधिकांश

समाज

पञ्चशील महाबौद्ध गुम्बामा शनिबारदेखि त्रिपिटक पाठ

भरतपुर, ३ फागुन पञ्चशील महाबौद्ध गुम्बा शरदपुरमा शनिबारदेखि एक हप्तासम्म त्रिपिटक (कंग्युर) पाठ र धार्मिक प्रवचन हुने भएको छ । धार्मिक अनुष्ठानको आयोजक पञ्चशील महाबौद्ध गुम्बा व्यवस्थापन समितिले बिहीबार गुम्बा

सम्पादकीय

जनस्वास्थ्य ठूलो कि सम्बन्ध ?

नेपालीमा एउटा उखान प्रचलित छ, होचाकी श्रीमती सबैकी भाउजू । यसको अर्थ हो, कमजोर

अर्थ/वाणिज्य

भद्रकुमारीमा नवदुर्गाको वित्तीय साक्षरता कार्यक्रम

भरतपुर ११, फागुन । नवदुर्गा भवानी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले भरतपुरका विभिन्न विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । भरतपुर-५ स्थित श्री कैलाशनगर माध्यमिक विद्यालय, श्री राष्ट्रिय मावि तोरीखेत र श्री मावि इन्द्रपुरीपछि फागुन ११ गते भरतपुर-५ स्थित श्री भद्रकुमारी राष्ट्रिय आधारभूत विद्यालयका कक्षा ६ देखि ८ सम्म अध्ययनरत विद्यार्थीलाई लक्षित गर्दै वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । जसमा ६० जना विद्यार्थी सहभागी थिए । विद्यालय स्तरमा