निर्दोषको `तिम्रै धड्कन´ सार्वजनिक

भरतपुर, २५ मंसिर ।

लामो समयदेखि नेपाली गीतसंगीत क्षेत्रमा सक्रिय रहँदै आएका स्थानीय स्रष्टा निर्दोष जीवनको शब्द रचना रहेको `तिम्रै धड्कन´ बोलको प्रेमगीतको भिडियो सार्वजनिक भएको छ ।

युवा संगीतकार अर्जुन पोखरेलको संगीत रहेको उक्त गीतमा गायक सुनिल कटुवाल र गायिका दुर्गा खरेलको आवाज रहेको छ । भिडियोमा नायिका अनिसा पोखरेल र नायकको रुपमा गायक स्वयंले अभिनय गरेका छन् । निर्मलकुमार लामाले निर्देशन गरेको भिडियोलाई द डिभाइन म्युजिक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

गैंडाकोट निवासी निर्दोष गीत रचना, गायन, संगीत एवम् आख्यान लेखनमा समेत सक्रिय छन् । उनको हालै सार्वजनिक `नोस्टाल्जिया´को दोस्रो संस्करण पनि प्रकाशित छ ।

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् :

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट