फोटोहरूमा हेर्नुहोस् नारायणी किनारको छठ रौनक

भरतपुर, १३ कात्तिक

तराईवासीको महान पर्व छठको अवसरमा आइतबार अस्ताउँदो सूर्यलाई अर्घ दिइएको छ । अर्घ दिने क्रममा नारायणी नदी किनारमा भक्तजनको घुइँचो लागेको छ । छठ पर्व सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ चढाएपछि सम्पन्न हुन्छ ।

आइतबार घाम डुब्नुअघि नारायणी नदी किनार पुगेका विनोदबाबु रिजालले छठको रमझमलाई आफ्नो क्यामेरामा कैद गरेका छन् :

  

 

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट