मुम्बई मेहफिलमा गुन्जिए सङ्घर्ष

मुम्बई, १४ कात्तिक । गजलकार कमल सङ्घर्षको गजल वाचन कार्यक्रम भारतको मुम्बईमा सम्पन्न भएको छ । आइतबार मुम्बईको सायनमा गजलसङ्ग्रह `खुडी´ र `सडक´लाई स्वागत तथा मुम्बई मेहफिलको आयोजना गरिएको थियो । मनका लहर साहित्य मञ्चको आयोजना र सृष्टि मनि ट्रान्सफरको प्रायोजनमा मुम्बईमा गजल गुन्जिएको हो । कार्यक्रममा मुम्बई आसपासका साहित्यप्रेमीहरूको बाक्लो उपस्थिति रहेको थियो । […]

मायालुसँग छैन हेमन्तको गुनासो (भिडियो)

भरतपुर, १३ कात्तिक । गायक हेमन्त शर्माको स्वर रहेको ‘गुनासो छैन मायालु’ बोलको गीत सार्वजनिक भएको छ । गायक हेमन्त शर्माले आइतबार बेलुका आफ्नो युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेका हुन् । गीतमा गायक स्वयंकै शब्द र संगीत रहेको छ । गीतको अरेन्जमेन्ट तथा साउण्ड मिक्सिङ कमल थापा मगरले गरेका छन् । करिब मिनेट लामो म्युजिक […]

अस्ताउँदो सूर्यलाई अर्घ्य

भरतपुर, १३ कात्तिक । छठ पर्व मनाउने गरेका चितवनबासी तराई समुदायले आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन् । छठ पर्वको मुख्य दिन आइतबार साँझ नारायणी नदी, खगेरी खोला, राप्ती नदी तथा नजिकैका नहर र खोला किनार पुगेका भक्तजनहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन् । सूर्य अस्ताउनुपूर्व नदी, नहर र खोला किनारमा बनाइएका घाटमा पुगेका उनीहरूले […]

जब छठ पूजामा रवि लामिछाने देखिए (हेर्नुहोस् फोटोहरू)

भरतपुर, १३ कात्तिक चितवनको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचन २०७९ मा चुनाव लड्दै गरेका रवि लामिछानेले नारायणी नदी किनारमा छठ पूजा गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रहेका लामिछानेले आइतबार साँझ नारायणी किनार पुगेर अस्ताउँदो सूर्यलाई अर्घ दिएका हुन् । उनी पत्नी निकितासहित नारायणी किनार पुगेका थिए । रवि पुग्दा सयौँ शुभेच्छुकले […]

फोटोहरूमा हेर्नुहोस् नारायणी किनारको छठ रौनक

भरतपुर, १३ कात्तिक तराईवासीको महान पर्व छठको अवसरमा आइतबार अस्ताउँदो सूर्यलाई अर्घ दिइएको छ । अर्घ दिने क्रममा नारायणी नदी किनारमा भक्तजनको घुइँचो लागेको छ । छठ पर्व सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ चढाएपछि सम्पन्न हुन्छ । आइतबार घाम डुब्नुअघि नारायणी नदी किनार पुगेका विनोदबाबु रिजालले छठको रमझमलाई आफ्नो क्यामेरामा कैद गरेका छन् :    […]

जनताको विश्वासलाई विकासमा परिणत गर्नेछु : उत्तम जोशी

भरतपुर, १३ कात्तिक । सत्ता गठवन्धनबाट चितवन क्षेत्र नम्बर २(१)को प्रदेश सभा सदस्य उत्तम जोशीले जनताको विश्वास टुट्न नदिने बताएका छन् । निर्वाचन क्षेत्र अन्तर्गत आइतबार जिल्लाका विभिन्न स्थानमा भएका कार्यक्रममा बोल्दै उनले पार्टी र जनताले गरेको विश्वासलाई विकासमा परिणत गर्ने बताएका हुन् । भरतपुर महानगरपालिका वडा नम्बर १० मा सम्पर्क कार्यालय उद्घाटन गर्दै उनले […]

नारायणी तटबन्ध आयोजना अघि बढ्छ : डा. भाेजराज

भरतपुर, १३ कात्तिक । आसन्न मंसिर ४ गते हुने संघ र प्रदेश निर्वाचनसँगै जनता भेटघाटमा उम्मेदवारहरू केन्द्रीत भएका छन् ।यसै सन्दर्भमा प्रतिनिधिसभा चितवन क्षेत्र नम्बर ३ अन्तर्गत गठबन्धनका साझा उमेदवार डा. भाेजराज अधिकारी र प्रदेश ३ (१) का उमेदवार डा. सूर्यकान्त घिमिरे मेघाैलीका जनताको घरदैलोमा पुगेका हुन् । त्यस अवधिमा भरतपुर २७ र २८ का […]

छठका लागि जनकपुरमा मात्रै तीन करोडको केरा भारतबाट आयात

धनुषा, १३ कात्तिक । छठ पर्वका लागि मधेस–प्रदेशको राजधानी जनकपुरधाममा मात्र रु तीन करोड बराबरको केरा भारतबाट आयात गरिएको छ । छठ पर्वका बर्तालुका लागि केरा अत्यावश्यक मानिन्छ । केरा उत्पादनका लागि नेपाली भूमि राम्रो मानिए पनि यहाँको उत्पादनले कुनै वर्ष पनि पुग्दैन । छठ पर्वमा सिङ्गै केराको घरी नै भगवानलाई अघ्र्यकारूपमा चढाउने परम्परा छ […]

वाल्मीकि साहित्य सदनद्वारा विभिन्न स्रस्टालाई सम्मान

रत्ननगर, १३ कात्तिक । वाल्मीकि साहित्य सदन चितवनले विभिन्न स्रस्टालाई सम्मान गरेको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४औँ जन्मजयन्तीको अवसर पारेर रत्ननगरमा आयोजित कार्यक्रममा उदय अधिकारी, गीता लामिछाने र मुकुन्द पौडेललाई सम्मान गरिएको हो । त्यसैगरी भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट एवम् कवि डाक्टर कृष्णप्रसाद पौडेललाई मानार्थ सदस्यता प्रदान गरिएको छ ।कार्यक्रमका प्रमुख अतिथि डिआर पोखरेलले […]

गाउँमा भेटिन छाडे परम्परागत घुमाउने घर

ढोरपाटन, १३ कात्तिक । ढुङ्गाले बान्की मिलाएर छाएको छानो, ढुङ्गाकै गारो, रातो माटो र सेतो कमेरोले पोतेर श्रृङ्गार गरिएका घुमाउने घरहरु पछिल्लो समय ग्रामीण क्षेत्रबाट लोप हुँदै गएका छन् । एकाध भेटिए पनि जीर्ण अवस्थामा मात्रै भेटिन्छन् । कलात्मक शैलीका झ्याल तथा ढोका भएका र मौलिकतासँग जोडिएका घुमाउने घर बनाउने सिकर्मी डकर्मीसमेत अचेल पाइँदैनन् । […]

दुर्गम पहाडी जिल्लामा निर्वाचन सामग्री ढुवानी

pratinidhi sabha pradesh sabha nirbachan 2079

काठमाडौँ, १३ कात्तिक । आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका आठवटा दुर्गम पहाडी जिल्लामा निर्वाचन सामग्री ढुवानी सम्पन्न भएको छ । निर्वाचन आयोगले मतपेटिका, मतपत्र, छेकाबारा, कोरा कपडा, स्वस्तिक छापलगायत सामग्री ढुवानी गरिरहेको छ । निर्वाचनका लागि ५७ प्रकारका सबै सामग्री आयोगबाट नियमित ढुवानी भइरहेको छ […]

जनताले उचित मूल्याङ्कन गर्नेछन् : नेता सिंह

काठमाडौँ, १३ कात्तिक । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले उम्मेदवारका विषयमा जनताले सही मूल्याङ्कन गर्ने बताएका छन्। नेपाली कांग्रेसका तर्फबाट काठमाडौँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार सिंहले आज मतदाता भेटघाटका क्रममा निर्वाचन क्षेत्रका उम्मेदवारका विषयमा जनताले सही मूल्याङ्कन गर्ने बताएका हुन्। “चुनावका क्रममा सबै उम्मेदवार घरदैलोमा आउनु स्वाभाविक हो, तर कस्तो जनप्रतिनिधि चुन्ने […]

चितवनका ३४ मतदानस्थल अतिसंवेदनशील

pratinidhi sabha pradesh sabha nirbachan 2079

चितवन, १३ कात्तिक । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लाका एक सय ६२ मध्ये ३४ मतदानस्थल अतिसंवेदनशील देखिएका छन् । सुरक्षाका दृष्टिकोणले तीन तहमा मतदानस्थललाई वर्गीकरण गरिएको हो । जिल्ला सुरक्षा समिति चितवनले अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा वर्गीकरण गरेको छ । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार […]

मनकामना हिँडेको बस बुलिङटारमा दुर्घटना हुँदा ५ जनाको मृत्यु

कावासोती, १३ कात्तिक । मनकामना दर्शनका लागि हिँडेको बस पूर्वीनवलपरासीमा दुर्घटना हुँदा कम्तिमा पाँच जनाको मृत्यु भएको छ । ना ६ ख ७५८० नम्बरको बस बुलिङटार गाउँपालिका- २ मथारमा दुर्घटनामा परेको हो । बस दुर्घटनामा २३ जना घाइते भएका छन् । पाल्पाको रम्भा गाउँपालिका- १ हुँगीबाट मनकामना दर्शनको लागि जाँदै गरेको बस कालीगण्डकी करिडोर नजिक […]

सबै समुदायमा लोकप्रिय बन्दै छठ

काठमाडौँ, १३ कात्तिक । आराध्यदेव सूर्यको उपासना तथा आराधना गरी मनाइने महापर्व छठ सुरु भएको छ । विशेषगरी आज आइतबार षष्ठिका दिन साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर यो पर्व सुरुवात भएको मानिन्छ र भोलि सप्तमी सोमबारका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर यो पर्व सम्पन्न हुन्छ । छठ पर्व धनी, गरिब, मधेशी, पहाडी, हिन्दु, मुस्लिम, […]