मायालुसँग छैन हेमन्तको गुनासो (भिडियो)

भरतपुर, १३ कात्तिक ।

गायक हेमन्त शर्माको स्वर रहेको ‘गुनासो छैन मायालु’ बोलको गीत सार्वजनिक भएको छ । गायक हेमन्त शर्माले आइतबार बेलुका आफ्नो युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेका हुन् ।

गीतमा गायक स्वयंकै शब्द र संगीत रहेको छ । गीतको अरेन्जमेन्ट तथा साउण्ड मिक्सिङ कमल थापा मगरले गरेका छन् । करिब मिनेट लामो म्युजिक भिडियोमा शर्मासँगै समीक्षा क्षेत्रीले अभिनय गरेकी छिन् । भिडियोको निर्देशन निकेश खड्काले गरेका हुन् ।

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् –

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट