कलाको मोबाइल फोनमा हेमन्तको ध्यान (भिडियो सहित)

भरतपुर, ७ पुस ।

गायक हेमन्त शर्मा तथा गायिका कला लम्सालको स्वरमा किन झस्कियौ बोलको गीत सार्वजनिक भएको छ । गायिका लम्सालको युट्युब च्यानलमार्फत बुधबार साँझ उक्त गीति भिडियो सार्वजनिक गरिएको हो ।

गीतमा शब्द रमेश बिजीको रहेको छ भने संगीत दीपक शर्माले दिएका छन् । सुधीर श्रेष्ठ र जुना सुन्दासको प्रमुख अभिनय रहेको गीति भिडियोको निर्देशन भने निकेश खड्काले गरेका हुन् । लोक भाकामा निर्माण गरिएको गीत मुख्यतः युवा पुस्तालाई लक्षित पाइएको छ । प्रेमीप्रेमिकाले एकअर्कामाथि गर्ने शंकालाई गीतको मुख्य विषयवस्तु बनाइएको छ ।

भिडियो हेर्न तल दिइएको लिंकमा क्लिक गर्नुहोस् :

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट