निर्दोष जीवनको ‘अलिअलि’ गीत सार्वजनिक (भिडियोसहित)

भरतपुर, २२ मंसिर ।

स्थानीय सर्जक निर्दोष जीवनको शब्दमा ‘अलिअलि’ बोलको गीत सार्वजनिक भएको छ ।

गायक दीपक दुतराजको आवाज रहेको यस गीतलाई संगीत तथा एरेन्ज अमृत ल्वागुणले गरेका हुन् । गीतको कोरियोग्राफी तथा निर्देशन शिव बिकको रहेको छ ।
गीतमा कलाकारहरु लोमस शर्मा, मनिषा थापा, जोन बम, आरोही चौलागाईं, प्रमिता राजघतानी र आरजु सिङले अभिनय गरेका छन् ।

गीत Shiva Films Om  युट्युब च्यानलमा हेर्न सकिन्छ । विशेषगरी गजल लेखन र गायनमा सक्रिय निर्दोष जीवनले अहिलेसम्म दर्जनबढी गीतमा आवाज दिनुका साथै संगीत पनि भएका छन् ।

 

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट