रास्वपा सभापति लामिछाने सोमबार भारत जाँदै

काठमाडौं, १७ जेठ 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी र अन्य वरिष्ठ राजनीतिक नेताहरूसँग भेटवार्ता गर्ने भएका छन् । पुनः चर्किएको सीमा विवादका कारण नेपाल–भारत सम्बन्ध असहज बनेको समयमा उनको यो भ्रमण हुन लागेको हो ।

लामिछाने आफ्नी पत्नी निकिता पाैडेल तथा पार्टीका दुई नेतासहित भारतको सत्तारूढ भाजपाको निमन्त्रणामा जुन १ देखि ५ तारिखसम्म नयाँ दिल्लीको औपचारिक भ्रमणमा रहनेछन्  ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट