गौरीटार रङ्गशाला अन्तर्राष्ट्रियस्तरको खेलकुद केन्द्र बन्छ : मुख्यमन्त्री बानियाँ

मकवानपुर, १७ जेठ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हेटौंडास्थित गौरीटार रङ्गशालालाई अन्तर्राष्ट्रियस्तरको आधुनिक खेलकुद केन्द्रका रूपमा विकास गरिने बताएका छन् । बागमती प्रदेश सरकारको सहयोगमा गौरीटार रङ्गशालामा निर्माण गरिएको क्रिकेट मैदानको आइतबार उद्घाटन गर्दै मुख्यमन्त्री बानियाँले आगामी बजेटमार्फत आवश्यक स्रोत व्यवस्थापन गरी रङ्गशालाको पूर्वाधार विस्तार तथा स्तरोन्नतिलाई तीव्रता दिइने जानकारी दिए । उनले गौरीटार […]
रास्वपा सभापति लामिछाने सोमबार भारत जाँदै

काठमाडौं, १७ जेठ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी र अन्य वरिष्ठ राजनीतिक नेताहरूसँग भेटवार्ता गर्ने भएका छन् । पुनः चर्किएको सीमा विवादका कारण नेपाल–भारत सम्बन्ध असहज बनेको समयमा उनको यो भ्रमण हुन लागेको हो । लामिछाने आफ्नी पत्नी निकिता पाैडेल तथा पार्टीका दुई नेतासहित भारतको […]