यस वर्ष सगरमाथामा १ हजार ८ जनाले गरे सफल आरोहण

काठमाडौं, १५ जेठ ।

विश्वको सर्वोच्च शिखर सगरमाथा मा यस वर्षको वसन्तकालीन आरोहण सिजनमा १ हजार ८ जना आरोही सफल भएका छन् । यो हालसम्मकै उच्च संख्या भएको भन्दै पर्यटन विभागले नयाँ कीर्तिमान कायम भएको जनाएको छ ।

पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेका अनुसार यसपटकको सगरमाथा आरोहणले नयाँ इतिहास रचेको हो । सगरमाथामा स्थापना गरिएको अस्थायी फिल्ड कार्यालयका संयोजक खिमलाल गौतमले शुक्रबार बिहानसम्म १ हजार ८ जनाले सफलतापूर्वक शिखर आरोहण गरेको जानकारी दिएका हुन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट