नेतृत्व र सेवाभावमा जोड दिँदै रोटर्याक्टको डिस्ट्रिक्ट टिम लर्निङ सेमिनार चितवनमा सुरु

चितवन, १५ जेठ । रोटरी तथा रोटर्याक्ट डिस्ट्रिक्ट ३२९२ अन्तर्गत रोटरी वर्ष २०२६/२७ का लागि आयोजना गरिएको “डिस्ट्रिक्ट टिम लर्निङ सेमिनार” तथा “ट्रेनिङ टिम लर्निङ सेमिनार” शुक्रबारदेखि चितवनको पटिहानीस्थित सोल्टी वेस्टेन्ड रिसोर्टमा सुरु भएको छ । “Lead with Integrity, Inspire with Vision, Serve with Leadership” भन्ने मूल नारासहित सञ्चालन भइरहेको दुई दिने सेमिनारमा जिल्लाभरका रोटर्याक्ट […]
सामाजिक सुरक्षा र गृहमा बजेटको वर्षा, कानुन मन्त्रालय सबैभन्दा उपेक्षित

काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि मन्त्रालयगत बजेट बाँडफाँट सार्वजनिक गर्दै सामाजिक सुरक्षा, शान्ति सुरक्षा र पूर्वाधार क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको छ । सार्वजनिक विवरणअनुसार महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयले सबैभन्दा बढी १ खर्ब २१ अर्ब रुपैयाँ बजेट प्राप्त गरेको छ । त्यसैगरी, आन्तरिक सुरक्षालाई […]
रास्वपा सरकारले ल्यायो २१ खर्ब २४ अर्बको बजेट

काठमाडौँ, १५ जेठ । सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्बको बजेट ल्याएको छ। सीमाभन्दा ठूलो आकारमा ल्याइएको बजेटमा चालू खर्चतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड रुपैयाँ छुट्टयाइएको छ भने पुँजीगततर्फ ४ खर्ब ३१ अर्ब रुपैयाँ छुट्टयाइएको छ। त्यस्तै सरकारले वित्तीय व्यवस्थामा ४ खर्ब २२ अर्ब रुपैयाँ छुट्टयाएको छ। सरकारले आगामी […]
यस वर्ष सगरमाथामा १ हजार ८ जनाले गरे सफल आरोहण

काठमाडौं, १५ जेठ । विश्वको सर्वोच्च शिखर सगरमाथा मा यस वर्षको वसन्तकालीन आरोहण सिजनमा १ हजार ८ जना आरोही सफल भएका छन् । यो हालसम्मकै उच्च संख्या भएको भन्दै पर्यटन विभागले नयाँ कीर्तिमान कायम भएको जनाएको छ । पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेका अनुसार यसपटकको सगरमाथा आरोहणले नयाँ इतिहास रचेको हो । सगरमाथामा स्थापना गरिएको […]
एकपटकको नेपाली, सधैँको नेपाली र एनआरएन योगदान करको प्रारम्भ

गैरआवासीय नेपालीहरूका लागि तीन पुस्तासम्म गैर–राजनीतिक दोहोरो नागरिकताको व्यवस्था गरेर मातृभूमिसँग भावनात्मक सम्बन्ध बलियो बनाउनु पर्छ । नविन “एनआरएन योगदान कर” र दोहोरो कर मुक्ति सम्झौता सुनिश्चित गर्दै वैदेशिक लगानी र आर्थिक तथा व्यावसायिक अधिकारहरूलाई बढावा दिनु आवश्यक छ । राष्ट्रिय सुरक्षा, आर्थिक विकास र डायस्पोरालाई जोड्न आधुनिक डिजिटल प्रणाली र संवैधानिक रूपान्तरण गरेर व्यावहारिक […]