दिल्ली पुगे रवि लामिछाने

काठमाडौं, १८ जेठ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारतको दिल्ली पुगेका छन् । भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा पाँचदिने भ्रमणमा केहीबेर अघि उनी दिल्ली पुगेका हुन् । लामिछानेलाई दिल्ली विमानस्थलमा भाजपाका महासचिव अरुण सिंह र विदेश विभाग प्रमुख विजय चौथाइवालेले स्वागत गरे । लामिछानेको भ्रमण टोलीमा पत्नी निकिता पौडेल, रास्वपाका […]

अमेरिकामा पहिलो ‘किताब जात्रा’ सम्पन्न

अमेरिकाको नर्थ क्यारोलाइना राज्यको क्यारी शहरमा “किताब जात्रा यूएसए” को पहिलो संस्करण सम्पन्न भएको छ । नेपाली भाषा, साहित्य र पुस्तक संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा साहित्यप्रेमी, लेखक तथा नेपाली समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रमको उद्घाटन सत्रमा स्वागत मन्तव्य नर्थ क्यारोलाइना नेपाली लिटरेचर सोसाइटी, अनेसास’ का उपाध्यक्ष विक्रम गौतम तथा ‘नेपाल सेन्टर […]

स्थापना दिवसमा दृष्टिविहीन विद्यार्थीलाई खाद्यान्न तथा जिन्सी सामग्री सहयोग

रत्ननगर, १८ जेठ । चितवनको रत्ननगर नगरपालिका–५ स्थित झुवानी माध्यमिक विद्यालयमा सञ्चालित समाहित शिक्षा (दृष्टिविहीन इकाइ) का विद्यार्थीहरूलाई खाद्यान्न तथा जिन्सी सामग्री सहयोग गरिएको छ । नेपाल बजार बिक्री प्रतिनिधि संघको २६औँ स्थापना दिवसको अवसरमा संघको नारायणी क्षेत्रीय समितिले दृष्टिविहीन इकाइमा अध्ययनरत ४२ जना विद्यार्थीका लागि खाद्यान्न तथा आवश्यक जिन्सी सामग्री प्रदान गरेको कार्यक्रम संयोजक […]