किसानले बाँडे देवघाटमा तरकारी र फलफुल

भरतपुर, २२ चैत भरतपुर-२५ शुक्रनगरमा व्यवसायिक तरकारी खेती गर्दै आएका समिर भुषाल र उनको समूहले आज ठूलो परिमाणमा नि:शुल्क तरकारी/फलफुल वितरण गरेको छ । कोरोना भाइरसको संक्रमणलाई नियन्त्रणमा लिन सरकारले लकडाउन गरेपछि भएको खाद्यान्न अभावलाई पूर्तिगर्न भुषालले केही दिनयता नि:शुल्क तरकारी बाँड्दै आएका छन् । आज देवघाट पुगेको भुषाल नेतृत्वको समूहले ७ सय किलो तरकारी […]
के नेपाल इटाली र अमेरिकाजस्तै हुन लागेकाे हाे ?

विनाेदबाबु रिजाल सरकारले नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको घोषणा गरेको छ । त्यसैले लकडाउनलाई कडाइका साथ पालना गर्न र घरभित्रै बसिदिएर कोरोना रोकथाम तथा नियन्त्रणको कार्यमा सघाउन सरकारले सबैलाई पुनः आग्रह गरेको छ । शनिबार स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरी कैलाली र कञ्चनपुरका थप तीन जनामा कोरोना संक्रमण भएको जानकारी दिँदै नेपालमा […]
लकडाउन नमान्ने ३८ जना प्रहरी होल्डिङमा

भरतपुर, २२ चैत कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको बन्दाबन्दी उल्लङ्घन गर्ने सवारीसाधन तथा मानिसहरूलाई जिल्ला प्रहरी कार्यालय चितवनले होल्डिङमा राखेर छाडेको छ । प्रहरी कार्यालय चितवनले विभिन्न स्थानबाट बन्दाबन्दी उल्लंघन गर्ने सवारीसाधन तथा मानिसहरूलाई होल्डमा राखेको हो । नियम उल्लंघन गर्ने १० मोटरसाइकल र एउटा कारलाई साँझ पौने ८ बजेसम्मका […]
सालको काठ लुकाएर राख्ने एक जना पक्राउ

भरतपुर, चैत २२ इलाका प्रहरी कार्यालय टाँडीले अवैध रूपमा लुकाइ राखेको सालको काठ बरामद गरेको छ । प्रहरीले आज सुराकीका आधारमा कालिका नगरपालिका वडा नं ६ पाख्रिनटोल निवासी ३८ वर्षीय सन्तवीर पाख्रिनको घर पछाडी रहेको गोदामबाट सालको काठ बरामद गरेको हो । काठको आकार अन्दाजी ६७.१५ क्युबिक फिट रहेको प्रहरीले जनाएको छ । काठ बरामद […]
लकडाउनमा कडाई:एक स्थानीय तहबाट अर्कोमा जान पनि नपाइने

काठमाडौं, २२ चैत सरकारले लकडाउनमा थप कडाइ गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको शनिबार बसेको बैठकले लकडाउनमा कडाइ गर्दै एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्कोमा जान नदिने निर्णय गरेको हो । कोरोना भाइरसको प्रकोप न्यूनीकरणका लागि सरकारले यही चैत ११ गतेदेखि लकडाउन सुरु गरेको थियो । पहिलो चरणअन्तर्गत […]
कैलाली, कञ्चनपुर र बागलुङमा कोरोना भाइरसको जाँच व्यापक बनाइने, लकडाउन लम्बिएन

काठमाडौं, २२ चैत सरकारले कैलाली, कञ्चनपुर र बागलुङमा कोरोना भाइरस (कोभिड–१९) को ¥यापिड टेष्ट गर्ने भएको छ । मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले तीन जिल्लामा परीक्षण बढाउने निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिएका छन् । अहिलेसम्म बागलुङ, कैलाली र कञ्चनपुरमा बढी संक्रमण फेला परेका छन् र बढी जोखिममा पनि छन् । सरकारले ती […]
विपन्न मजदुरका परिवारलाई चौतारी नमूना टोल सुधारले दियो राहत

भरतपुर, २२ चैत लकडाउनका कारण समस्यामा परेका अति विपन्न मजदुरका परिवारलाई चौतारी नमूना टोल सुधार समितिले आज राहत वितरण गरेको छ । भरतपुर महानगरपालिका वडा नम्बर ३ मा रहेको चौतारी टोलमा मारवाडी सेवा केन्द्रको सहयोगमा खाद्य सामाग्री वितरण गरिएको हो । सो अवसरमा ७४ परिवारमा आश्रित २४० व्यक्तिलाई राहत वितरण गरिएको टोल सुधार समितिका अध्यक्ष […]
लकडाउनको समय किताबलाई

लेखराम सापकोटा भरतपुर, २२ चैत लकडाउनको आज १२ औं दिन हो । कोरोना भाइरस (कोभिड १९) को महामारीबाट जोगिन भन्दै सरकारले चैत ११ गतेदेखि लकडाउन आह्वान गरेको हो । लकडाउनका कारण अहिले लगभग सबै नेपाली घरभित्रै बसिरहेका छन् । अत्यावश्यकबाहेकका सेवा ठप्प छन्, सामान्यदेखि विशिस्ट सबै आ–आफ्नै घरमा छन् । लकडाउनको यो समयलाई घरै बसेर […]
घर फर्किएलान् त अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थी ?

शिव गौतम भरतपुर, चैत २२ विश्वव्यापी महामारी बनेको कोरोना भाइरसबाट संक्रमित हुनेहरूको संख्या अस्ट्रेलियामा पनि बढ्दै गएको छ । अस्ट्रेलियामा हालसम्म ५ हजार ४ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ । जसमध्ये ५ सय ८५ उपचारपछि घर फर्किएका छन् भने २८ जनाको मृत्यु भइसकेको छ । वर्ल्ड ओ मिटरका अनुसार अस्ट्रेलियामा मार्च […]
रगत दिन चाहनुहुन्छ ? घरमै आउँछ गाडी

ध्रुवराज खनाल रत्ननगर, २२ चैत कोरोना भाईरस सक्रमण फैलन नदिन सरकारले गरेको लकडाउनको असर प्रत्यक्ष रुपमा रगत संकलनमा परेको छ । जसका कारण चितवनमा रगतको अभाव सुरु भएको छ । लकडाउनका कारण रक्तदान कार्यक्रमनै गर्न नपाएपछि रगत संकलन हुन नसकेको नेपाल रेडक्रस सोसाईटी क्षेत्रीय रक्त संचार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलले वताए । चितवनमा हरेक दिन […]
कोरोनाविरुद्धको लडाइँ दोस्रो चरणमाः स्वास्थ्य मन्त्रालय

भरतपुर, २२ चैत सरकारले कोरोनाविरुद्धको लडाइँको दोस्रो चरणमा प्रवेश गरेको बताएको छ । स्थानीयस्तरमा भाइरसको संक्रमण सरेपछि सरकारले पहिलो चरणबाट जोखिम दोस्रो चरणमा प्रवेश गरेको घोषणा गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले भारतबाट आएका व्यक्तिमा रहेको संक्रमण परिवारका सदस्यमा सरेकोले अब यसलाई लोकल ट्रान्समिसन (स्थानीय प्रसार) मानेर […]
क्वारेन्टिन अवधि लम्ब्याउन सरकारको अनुरोध

भरतपुर, २२ चैत सरकारले सेल्फ क्वारेन्टिन अवधि लम्ब्याउन सबैलाई अनुरोध गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले १४ दिन क्वारेन्टिनमा बसिसके पनि कोरोनासँग मिल्ने कुनै लक्षण नदेखिए पनि थप समय क्वारेन्टिनमा बस्न अनुरोध गरे । सरकारले सञ्चालन गरेको टेलिफोन हटलाइनमा धेरैले १४ दिन बस्दा कुनै लक्षण देखिएन अब […]
संकटको बेलामा नागरिक प्रशासनकाे नेतृत्वमा सेना, प्रहरी परिचालन गर्न हुन्छ

प्रेम रिमाल सेना, प्रहरीलाई सङ्कटकाे याे घडीमा राम्रैसँग परिचालन गर्न हुन्छ र पर्छ तर संविधानका धाराहरू देखाउँदै ठेक्कापट्टामा लगाउने काम गरियाे भने पछुताउनुपर्छ । सरकारले किनेका सामग्री लिन कुटनैतिक व्यवस्था मिलाएर संसारभर सेनालाई पठाउन हुन्छ । विदेशबाट किनेर ल्याइएका, अनुदानमा प्राप्त, अनि ऋणस्वरूप उपलब्ध भएका सामानहरूकाे वितरण व्यवस्थापनमा ( ढुवानीका लागि ) सेना र सशस्त्र […]
नेपालका थप ३ जनामा काेराेना, संक्रमित संख्या ९ पुग्याे

भरतपुर,२२ चैत नेपालमा थप ३ जनामा काेराेना भाइरसकाे संक्रमण फेला परेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गरेर याे जानकारी दिएको हाे । मन्त्रालयकाे आधिकारिक फेसबूक पेजमा याे जानकारी राखिएको छ । सूचनाअनुसार निम्न व्यक्तिमा संक्रमण देखिएकाे हाे । १. मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष २. उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष […]
भारतबाट आएका २ सहित थप तीन जनामा कोरोना संक्रमण

काठमाडौं, २२ चैत नेपालमा थप तीन जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आधिकारिक फेसबूक पेजमा थप तीन जनामा कोरोना संक्रमण भेटिएको उल्लेख गरिएको छ । मन्त्रालयकाे आधिकारिक फेसबूक पेजमा याे जानकारी राखिएको छ । सूचनाअनुसार निम्न व्यक्तिमा संक्रमण देखिएकाे हाे । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ । मन्त्रालयका […]
चीनमा तीन मिनेट मौनधारण, राष्ट्रिय झण्डा आधा झुकाइए, मिडिया श्यामश्वेत

काठमाडौं, २२ चैत कोरोना भाइरस (कोभिड–१९) को उद्गमस्थल चीनमा मृत्यु भएकाहरूको सम्झनामा तीन मिनेट मौनधारण गरिएकाे छ । चीनभरिका नागरिकले भाइरसका मृत्यु भएका सबै मानिस र सङ्क्रमितको उपचार गर्दागर्दै आफ्नो ज्यान गुमाउने स्वास्थ्यकर्मीको सम्मानमा तीन मिनेट मौनधारण गरेका हुन् । राष्ट्रिय शोक दिनका रूपमा राष्ट्रिय झण्डासमेत आधा झुकाइएकाे छ । सवारीसाधनका हर्नहरूले पनि परम्परागत शोक […]
मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउन र स्वास्थ्य सामग्री खरिदका विषयमा छलफल हुँदै

काठमाडौं, २२ चैत सरकारले घोषणा गरेको लकडाउन र स्वास्थ्य सामग्री खरिदलगायतका विषयमा छलफल गर्न शनिबार ४ बजे बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । सरकारले चैत २५ सम्म लकडाउन घोषणा गरेको अवस्थामा यसलाई निरन्तरता दिने/नदिने बारेमा पनि मन्त्रिपरिषदमा छलफल हुने स्रोतले बतायो । त्यसैगरी स्वास्थ्य सामग्री खरिदका सम्बन्धमा पनि आजको बैठकमा छलफल हुने र अन्य […]
मास्क नलगाउने ट्रम्पको घोषणा:मास्क लगाएर शासकहरुलाई कसरी स्वागत गर्ने ?

२२ चैत/ कोरोना भाइरसको महामारीले विश्वलाई आजित बनाइरहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने मास्क नलगाउने घोषणा गरेका छन् । कोरोना भाइरसको महामारीसँगै विश्वभर मास्कको अभाव छ ।यसविरुद्ध जुध्न आमअमेरिकीलाई मास्क लगाउन आह्वान गरिएकाे छ । तर देशका राष्ट्रपति डोनाल्ड ट्रम्पले भने नलगाउने बताएका छन् । मास्क नलगाउने घोषणा भित्रको अर्थ पनि अचम्मैको छ । उनले […]
अस्पतालमा मृत्यु भएकी युवतीको नतिजा नेगेटिभ

भरतपुर, २२ चैत भरतपुर अस्पतलमा उपचारका क्रममा मृत्यु भएकी एक युवतीको नतिजा नेगेटिभ आएको छ । उपचारको क्रममा शुक्रबार मृत्युपछि बिहान सिन्धुली घर भएकी युवतीको कोरोना भाइरसको आशङ्कामा स्वाब परीक्षणका लागि हेटाँैडा पठाइएको थियो । उनीसँगै अन्य चार जनाको नतिजा पनि नेगेटिभ आएको भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालले जनाएको छ । सबैको नमूना हेटौँडामा रहेको […]
धेरैलाई नहुन सक्छ कोरोना भाइरसबारेका यी जानकारी

धेरै समय भइसकेको जस्तो लागे पनि कोरोनाभाइरसबारे चर्चा हुन थालेको गत डिसेम्बर महिनादेखि हो। वैज्ञानिकहरूले धेरै प्रयत्न गरिरहेको भए पनि हामीले कोरोनाभाइरसबारे अझै धेरै बुझ्न बाँकी नै छ। त्यो भाइरससम्बन्धी अनुत्तरित प्रश्नको उत्तर खोज्न विश्वभरि भइरहेका परीक्षणमा हामी पनि प्रत्यक्ष वा परोक्ष सहभागी भइरहेका छौँ। तीमध्ये महत्त्वपूर्ण प्रश्नहरू यी हुन्। १. कति मानिस सङ्क्रमित भएका […]
विज्ञको चेतावनी:तयारी नगरे कोरोना भाइरसको नयाँ इपिसेन्टर जापान बन्न सक्छ

एजेन्सी–यही हिसाबले संक्रमण दर बढ्दै जाने हो भने जापानको टाकियो अर्को न्यूयोर्क हुने चेतावनी विज्ञहरुले दिएका छन्। सीएनएनका अनुसार गत साता ४० संक्रमितबाट दोब्बर भएर ९७ पुगेपछि यो आँकलन गरिएको हो। ‘यदि यही हिसाबले नयाँ संक्रमण बढ्दै जाने हो भने अवस्था स्पष्ट छ,’ जापानको कोबे विश्वविद्यालयका संक्रमण नियन्त्रण विशेषज्ञ केन्तारो इवाताले भने। उनले कोरोना भाइरस […]