प्रेस युनियन चितवनको शनिबार तीज विशेष

भरतपुर, १३ भदौ नेपाल प्रेस युनियन चितवनले भोलि (शनिबार) तीज विशेष कार्यक्रम गर्ने भएको छ । महिला पत्रकारहरुलाई लक्षित गरी तीज विशेष कार्यक्रम गर्न लागेको युनियनका अध्यक्ष अनिल ढकालले जानकारी दिए । पत्रकार महिलाबीच सामूहिक रुपमा तीजलाई उत्सवका रुपमा मनाउन कार्यक्रम आयोजना गरिएको उनले बताए । शुक्रबार बसेको युनियनको कार्यसमिति बैठकले तीज विशेष कार्यक्रम गर्ने […]
कुखुराको आहारा परीक्षणका लागि प्रयोगशाला

चितवन, १३ भदौ नेपाल पोल्ट्री महासङ्घले नारायणगढमा कुखुराको आहारा परीक्षणका लागि प्रयोगशाला सञ्चालनमा ल्याएको छ । तयारी दाना र दानाको कच्चा पदार्थमा रहेको ढुसीको मात्रा परीक्षणका लागि प्रयोगशाला सञ्चालन गरिएको हो । महासङ्घका उपाध्यक्ष टीकाराम पोखरेलका अनुसार मुख्यरूपमा दाना बनाउने कच्चा पदार्थ र बनिसकेको दानामा ढुसीको मात्रा प्रयोगशालामा परीक्षण गरिन्छ । दाना बनाउन प्रयोग गरिने […]
निकुञ्जमा भाले गैँडा मृत भेटियो

चितवन, १३ भदौ चितवन राष्ट्रिय निकुञ्जमा एउटा भाले गैँडा मरेको छ । निकुञ्जको मेघौली क्षेत्रमा पर्ने राप्ती नियन्त्रण मध्यवर्ती सामुदायिक वनमा गैँडा मृतावस्थामा फेला परेको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार अन्दाजी ३५/४० वर्षको गैँडा भदौ ११ गते मृतावस्थामा भेटिएको हो । गैँडा बूढो भएर कालगतिले मरेको अनुमान गरिएको छ । गैँडाको […]
चितवनकी सञ्चारकर्मी मुना अर्याल ‘नेपाल लोक स्टार’ को टप ११ मा

भरतपुर, १३ भदौ चितवनकी सञ्चारकर्मी मुना अर्याल चर्चित रियालिटी शो ‘नेपाल लोक स्टार’ को टप ११ मा पर्न सफल भएकी छन् । एपीवान एचडी टेलिभिजनबाट हरेक हप्ताको बिहीबार र शुक्रबार यस रियालिटी शो प्रसारण हुँदै आएको छ । पूर्वी चितवनमा रहेको ग्रेड एफएममा कार्यक्रम प्रस्तोताको रुपमा रहेकी अर्यालले टप १० मा पुग्नका लागि भोटको अपिल […]
भोजमा अडिएको अहिलेको तीज

सुष्मा कँडेल भरतपुर, १३ भदौ तीज नारीहरुको मुख्य पर्व हो । तीजमा प्रायः चेलीहरु भेला हुन्छन्, गीत गाउँछन्, रमाउँछन् । तीजमा विशेषरुपमा शिव भगवानको अराधना गरिन्छ । तीज हिन्दू महिलाले मात्रै मनाउँदैनन्, सबै जाजातिका महिलालले हर्षोल्लासपूर्वक मनाउँछन् । तीजको दिनका अतिरिक्त गणेश चतुर्थी र ऋषिपञ्चमीलाई पनि तीज पर्वकै रूपमा मनाइन्छ । तीवमा ब्रत बस्ने चलन […]
दोहोरीमा उदाउँदै दीक्षा

विप्लव काफ्ले भरतपुर, १३ भदौ नवलपुरको मध्यविन्दु–१५, रानिटारकी दीक्षा सुनार गायन क्षेत्रमा क्रियाशील छिन् । उनले हालसम्म एक दर्जन दोहोरी गीत रेकर्ड गराइसकेकी छिन् । सानामा गीत गाउन निकै अग्रसर हुने दीक्षा सामाजिक सञ्जालमार्फत नै गायन क्षेत्रमा उदाउन लागेकी थिइन् । अनलाइन दोहोरीमा गाउन थालेपछि उनको स्वर मन पराएपछि केहीले गीत निकाल्न सुझाए । उनको […]
‘डेंगेप्रति होशियार हुनुपर्छ, डराउनै चाहीं पर्दैन’

भरतपुर, १३ भदौ चितवनका अस्पतालमा यतिखेर भाइरल ज्वरो तथा डेंगेका बिरामीको संख्या अत्यधिक छ । डेंगे र स्क्रवटाईफस रोगको संक्रमणका कारण केही व्यक्तिको मृत्यु नै भएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार साउन महिना सुरु भएपछि झण्डै पन्ध्र सय जनाको नमूना परीक्षण गरिएकोमा चार सय जनाभन्दा बढीमा डेंगे संक्रमण भेटिएको छ । डेंगेको परीक्षण हुँदै […]
अथर्वमा चेतनामूलक अन्तरक्रिया
भरतपुर, १३ भदौ अथर्व बचत तथा ऋण सहकारी संस्था लिमिटेड भरतपुर–१२ ले महिलाअधिकारसम्बन्धी अन्तरक्रिया एवं शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । कार्यक्रममा अधिवक्ता इन्दु कोइरालाले कानूनको बारेमा जानकारी दिएकी थिइन् । उनले महिलाहरूमा कानूनी ज्ञान नभएका कारण उनीहरू पीडा लुकाएर बस्न बाध्य भएको भन्दै शिक्षामा पहुँच र सम्पत्तिमाथिको स्वामित्व स्थापित गरी कूरीति र कूसंस्कारको रूपमा […]
महिला संघले मनायो तीज

भरतपुर, १३ भदौ नेपाल महिला संघले तीज पर्वको मौलिकता कायम गर्न सबैलाई अनुरोध गरेको छ । नेपाल महिला संघ चितवनले नारायणी कला मन्दिर नारायणगढमा आयोजना गरेको तीजको शुभकामना आदानप्रदान कार्यक्रममा तीजको मौलिकता हराएकोमा वक्ताहरुले चिन्ता व्यक्त गरे । संघ केन्द्रीय अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य उमा रेग्मीले तीज पर्वलाई भड्किलो हुन नदिन सबै सक्रिय भएर लाग्नुपर्ने […]
साईबर सुरक्षाबारे चेतनामूलक कार्यक्रम
आशीष उप्रेती खैरहनी, १३ भदौ पूर्वी चितवनको खैरहनी उच्च माविमा लियो क्लब अफ चितवन खैरहनीले विद्यार्थीलाई साईबर सुरक्षा चेतनामूलक कार्यक्रम बिहीबार गरिएको छ । हाल बढ्दो ईन्टरनेटको प्रयोगसँगै अहिलेका युवा वर्गहरुले मोबाइल र ईन्टरनेटको फाइदा र वेफाइदा नबुझ्दा यसको दुरुपयोग बढिरहेको अवस्थामा केही भएपनि यसको बारेमा विद्यार्थीलाई जानकारी गराउने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका […]
जबरजस्ती करणी आरोपमा पक्राउ
भरतपुर, १३ भदौ जवरजस्ती करणीको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । भरतरपुर महानगरपालिका वडा नम्बर–२, आँपटारीबाट दोलखा साविक खारे गाविस वडा नम्बर–४ कृषेगाउँ घर भएका २४ वर्षीय युवालाई पक्राउ गरेको हो । हाल भरतपुर–३ पुरानो सब्जीमन्डी बस्ने उनले एक युवतीलाई कुटपिट गरी घाइते बनाएर जबरजस्ती करणी गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवनको […]
सौराहामा समान भवन,एउटै रंग

धु्रवराज खनाल रत्ननगर, १३ भदौ सौराहालाई नयाँ पहिचान दिने प्रयासको सुरुआत गरिएको छ । वर्तमान अवस्थामै रहिरहँदा सौराहाको भविष्य अन्यौल हुने चिन्ताले नयाँ पहिचान दिन लागिएको हो । चितवन राष्ट्रिय निकुञ्जमा पाइने दुर्लभ वन्यजन्तु र यहाँ हुने सफारी पर्यटनको कारण सौराहा देश विदेशमा चिनिएको छ । अन्य लोभलाग्दो खासै नयाँ गतिविधि हेर्न र बुझ्ने अवसर […]
भरतपुर अस्पतालद्वारा २४ करोड माग

विप्लव काफ्ले भरतपुर, १३ भदौ भरतपुर अस्पतालले स्वास्थ्य मन्त्रालयसँग करिब २४ करोड रुपैयाँ बजेट माग गरेको छ । बिरामीको चाप अत्यधिक बढेपछि सेवा सुधार गर्न थप बजेट माग गरेको हो । केही महिना मन्त्रालयमा बुझाइएको विवरणअनुसार भौतिक पूर्वाधार निर्माण तथा विस्तारका लागि ११ करोड ५० लाख माग गरिएको छ । नयाँ ईमर्जेन्सी ब्लक बनाउन ४ […]
२०७६ भदौ १३ गते शुक्रबार
