चितवनकी सञ्चारकर्मी मुना अर्याल ‘नेपाल लोक स्टार’ को टप ११ मा

भरतपुर, १३ भदौ
चितवनकी सञ्चारकर्मी मुना अर्याल चर्चित रियालिटी शो ‘नेपाल लोक स्टार’ को टप ११ मा पर्न सफल भएकी छन् । एपीवान एचडी टेलिभिजनबाट हरेक हप्ताको बिहीबार र शुक्रबार यस रियालिटी शो प्रसारण हुँदै आएको छ ।

पूर्वी चितवनमा रहेको ग्रेड एफएममा कार्यक्रम प्रस्तोताको रुपमा रहेकी अर्यालले टप १० मा पुग्नका लागि भोटको अपिल गरेकी छन् । बिहीबार हुने प्रतिष्पर्धाको आधारमा शुक्रबार साँझ एक प्रतिष्पर्धी बाहिरिन्छ । भोटको अपिल गर्दै उनले चितवनवासीबाट सहयोगको ठूलो अपेक्षा रहेको बताइन् ।

उनलाई भोट गर्नका लागि मोवाइलको म्यासेज बक्समा गएर L 16 टाइप गरी 37000 मा एसएमएस गर्नुपर्छ । त्यसैगरी ‘आइएमई पे’ एपबाट पनि भोट गर्न सकिन्छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट