अथर्वमा चेतनामूलक अन्तरक्रिया

भरतपुर, १३ भदौ
अथर्व बचत तथा ऋण सहकारी संस्था लिमिटेड भरतपुर–१२ ले महिलाअधिकारसम्बन्धी अन्तरक्रिया एवं शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।
कार्यक्रममा अधिवक्ता इन्दु कोइरालाले कानूनको बारेमा जानकारी दिएकी थिइन् । उनले महिलाहरूमा कानूनी ज्ञान नभएका कारण उनीहरू पीडा लुकाएर बस्न बाध्य भएको भन्दै शिक्षामा पहुँच र सम्पत्तिमाथिको स्वामित्व स्थापित गरी कूरीति र कूसंस्कारको रूपमा रहेको विधुवा प्रथा, घुम्टोप्रथा, बाल तथा अनमेल विवाह प्रथाको अन्त्य गरिनुपर्ने उनले बताइन् ।
“लैंगिक विभेदले शोषण र हिंसाका घटनालाई मलजल गर्न मद्दत गरेको हुनसक्छ”, उनले भने, “यसले महिलाको अवस्थालाई दूरगामी असर पु¥याएको देखिन्छ ।” कार्यक्रमको अध्यक्षता विजया लम्सालले गरेकी थिइन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट