उदाहरणीय उद्यमशीलता

देश बनाउने हो भने उद्यमशीलताको विकास पहिलो शर्त हो । देशको जनशक्ति विदेश पलायन हुने अनि खाद्यान्नदेखि लिएर औषधिसम्म आयात गरेर देश बन्न सक्दैन । यो कुरा हरेक नागरिकले मनन् गरेर दलीय घेराभन्दा माथि उठी उद्यमशीलतामा लाग्ने हो भने देश बनाउन कठिन छैन । उद्यमशीलताको विकासका लागि वर्तमान अवस्था अनुकूल नहोला । तर इच्छाशक्ति भयो […]
२०७८ साउन २७ गते बुधबारको कायाकैरन दैनिक (E-Paper)
मेस्सी र पीएसजीबीच सम्झौतापत्रमा हस्ताक्षर

भरतपुर, २६ साउन । फ्रेन्च क्लब पीएसजी र लियोनल मेस्सीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । मंगलबार पेरिस पुगेलगत्तै मेस्सीले पीएसजीसँग दुई वर्षको सम्झौतापत्रमा हस्ताक्षर गरेको न्युयोर्क टाइम्सले जनाएको छ । न्युयोर्क टाइम्सको समाचारलाई आधार मान्दा अब मेस्सी औपचारिक रुपमै पीएसजीका खेलाडी भएका छन् । बुधबार उनी पेरिस रंगशालामा सार्वजनिक हुने तयारी छ । प्रतिसिजन ४१ […]
निषेधाज्ञाको उल्लङ्घन गरी पसल खोल्ने १० जना कारबाहीमा

वाग्मती, २६ साउन। वाग्मती प्रदेशको राजधानी हेटौँडामा जारी निषेधाज्ञाको उल्लङ्घन गरी पसल खोल्ने १० जनालाई आज कारबाही गरिएको छ । जिल्ला प्रशासन कार्यालयले कारबाही स्वरुप उनीहरुलाई प्रतिव्यक्ति रु तीन हजारका दरले जरिवाना लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । उहाँका अनुसार जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले मास्क नलगाई […]
राष्ट्रिय आविष्कार केन्द्रलाई श्रेष्ठ दम्पतीले दिए गाडी उपहार

काठमाडौँ, २७ साउन । हरिसिद्धि ललितपुर निवासी डा. सरिता श्रेष्ठ तथा इन्जिनियर मेगेन्द्रकुमार श्रेष्ठले राष्ट्रिय आविस्कार केन्द्रलाई गाडी सहयोग गरेका छन् । श्रेष्ठ दम्पतिले महावीर पुनलाई आफ्नै निवासमा बोलाएर बा ६ च ७५६८ नम्बरको ७५ हजार किलोमिटर चलेको टाटा टी एल क्रिउ क्याब गाडी प्रदान गरेका हुन् । गाडीको ब्लु बुक, नवीकरण र इन्स्युरेन्स गरेको […]
धादिङमा चर्छन् चितवनका मौरी

भरतपुर २६ साउन । वर्षाको समय चरन क्षेत्र नभएपछि चितवनका मौरी किसान मौरी चराउन धादिङको गजुरी र गल्छी आइपुगेका छन् । मौरीलाई चाहिने फूलको रस नभएका कारण मौरीको घार बोकेर किसान धादिङको गजुरी गाउँपालिकाको बन्सेटारमा आएको हुन् । बन्सेटार र गल्छी गाउँपालिकाको बैरेनीमा बाँझो जग्गा भाडामा लिएर मौरीको घार राखिएको छ । चितवनमा विगत १८ […]
उपत्यकामा ‘नो हर्न’ अभियानलाई प्रभावकारी बनाइँदै

काठमाडौं, २६ साउन । काठमाडौं उपत्यकामा ‘नो हर्न’ अभियानलाई थप प्रभावकारी बनाइने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ‘नो हर्न’ अभियान प्रभावकारी बनाउन आजदेखि स्टिकर टाँस्न थालेको छ । उपत्यकामा २०७४ वैशाख १ गतेदेखि हर्न निषेधित क्षेत्र घोषणा गरेको थियो । त्यसपछि हर्नको प्रयोगमा कमी आउनुको साथै सुरुआती दिनमा यसको कार्यान्वयन प्रभावकारी भएको थियो […]
यस्तो छ अर्थमन्त्री शर्माले जारी गरेको श्वेतपत्र (पूर्णपाठ)

काठमाडौं, २६ साउन । सरकारले श्वेतपत्र ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले संसदमा आर्थिक श्वेतपत्र जारी गरेका हुन् । अर्थमन्त्री शर्माले संसदमा आर्थिक श्वेतपत्र जारी गर्दै उनले २०७४ सालमा तत्कालीन सरकारले आर्थिक श्वेतपत्र जारी गर्दा ४३ अर्बले घाटामा रहेको सञ्चित कोष आर्थिक वर्ष २०७६/७७मा २ खर्ब १६मा पुगेको स्मरण गराएका छन् । ‘आर्थिक वर्ष २०७७र७८सम्म […]
मेस्सी पीएसजीमा दुई वर्षका लागि अनुबन्धित

काठमाडौं २६ साउन । अर्जेन्टिनी कप्तान तथा स्टार फरवार्ड लियोनेल मेस्सी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)मा अनुबन्धित भएका छन् ।इटालियन पत्रकार फ्याब्रिजियो रोमानोका अनुसार बार्सिलोनाबाट बाहिरिएका मेस्सीले दुई वर्षका लागि फ्रेन्च हेभिवेटसँग सम्झौता गरेका छन् ।
प्रकृतिमाथि विचरण

बलेवा, २६ साउन । कालीगण्डकीले बनाएको गहिरो गल्छी र त्यही गल्छीमा उभिएको छ ठूलो पहाड । छेउछाउमा जाँदा आङ नै सिरिङ्ग हुने भीर छ । वारि बागलुङको बलेवास्थित नारायणस्थान गाउँ र पारी छ पर्वतको सदरमुकाम कुश्मा बजार । यी दुईको बीचमा पर्छ कहालीलाग्दो पहाड । यही भीर भएर कालीण्डकीको दक्षिण पश्चिमतर्फ लमतन्न पाखो र कालीतिरमा […]
मेरै पार्टीका सांसदलाई मन्त्री दिनुस्, प्लिज: ओली

काठमाडौँ २६ साउन । एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षलाई छिटोभन्दा छिटो मन्त्री बनाइदिन प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै ओलीले आफ्नो दलमा केही घाटा भएपनि माधव नेपाल पक्षलाई मन्त्री दिन हात जोडेर बिन्ती गर्दै देउवासँग आग्रह गरेका हुन् । ‘मेरै पार्टीका केही मानिसहरू पाउँला र खाउँला […]
नेपाली ट्रक यात्राका कथामा अमेरिकामा बन्यो फिल्म

वाशिङ्गटन डिसी, २६ साउन। नेपालका सडकमा प्रायः रहिरहने खाल्डाखुल्डीलाई छिचोल्दै र आफ्नो ज्यानलाई हत्केलामा राखेर गाडी चालकले पूर्व काँकडभिट्टादेखि पश्चिम महाकालीसम्म गुड्ने ट्रकको कथालाई एक अमेरिकीले फिल्म (डकुमेन्ट्री) मा समेटेका छन् । “टयाटुड ट्रक्स अफ नेपाल( हर्न प्लिज” नाम दिइएको उक्त फिल्ममा नेपालको पारवाहन क्षेत्रको एक महत्वपूणर् साधन मानिएको ट्रक र ५७ वर्षअघिको नेपालको सडकको […]
दक्षिण चीनमा डुङ्गा दुर्घटना, आठ जनाको मृत्यु

नानिङ, २६ साउन । दक्षिण चीनको गाङ्सी झुआङको बिहाई नगरको तटीय इलाकामा डुङ्गा दुर्घटना हुँदा आठ जनाको मृत्यु हुनुका साथै १३ जना घाइते भएका छन् । स्थानीय अधिकारीहरुका अनुसार माछा मार्न प्रयोग गरिएको उक्त डुङ्गामा ६१ जना सवार रहेका थिए । समुद्रमा माछा मारेर फर्कने क्रममा उक्त डुङ्गा दुर्घटनाग्रस्त भएको थियो । घाइतेहरुलाई स्थानीय अस्पतालमा […]
चितवनमा निषेधाज्ञा खुकुलो भएसँगै कोरोना सङ्क्रमित बढे

भरतपुर , २६ साउन । जिल्लामा निषेधाज्ञा खुकुलो भएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या पनि बढ्दै गएको छ । स्वास्थ्य कार्यालय चितवनले आज यहाँ पत्रकारसँग भर्चुअल माध्मबाट आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा सो सम्बन्धी तथ्याङ्क सार्वजनिक गरिएको हो । कार्यालयका अनुसार गत फागुनमा ९६ जना सङ्क्रमित रहेकोमा क्रमशः बढेर वैशाखमा सो सङ्ख्या चार हजार १७७ पुगेको थियो । […]
व्यापक जनमतसहित पुनः प्रधानमन्त्री बन्ने ओलीको दाबी

भरतपुर, २६ साउन । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू पुनः प्रधानमन्त्री बन्ने बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा पूर्वप्रधानमन्त्री ओलीले आफूले फेरि व्यापक जनमत ल्याएर प्रधानमन्त्री बन्ने दावी गरेका हुन् । ‘म जाली मुद्दा जितेर प्रधानमन्त्री भएको होइन, परमादेशबाट प्रधानमन्त्री भएको होइन, दाइजो वा यजमानी र कसैले कृपा गरेर दिएको प्रधानमन्त्री […]
कुरिनघाटमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

भरतपुर, २६ साउन । चितवनको इच्छाकामना गाउँपालिका ३, कुरिनघाटमा आज दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । काठमाडौंबाट मुग्लिनतर्फ आइरहेको बा ४६ प ३२० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट गइरहेको ग १६ प ५५३१ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा ग १६ प ५५३१ […]
संक्रमित बढेपछि निषेधाज्ञामा कडाइ: प्रमुख जिल्ला अधिकारी

भरतपुर, २६ साउन । चितवन प्रशासनले काेराेना संक्रमण नियन्त्रण गर्न जारी निषेधाज्ञालाई बिस्तारै कडा बनाउँदै लैजाने बताएकाे छ । समुदायमा संक्रमणकाे दर बढेपछि निषेधाज्ञा बिस्तारै बढाउन थालिएकाे प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए । “संक्रमण बढेर गएपछि चेन ब्रेक गर्नुपर्छ”, आज बिहान चितवनका पत्रकारहरूसँगकाे भर्चुअल अन्तरक्रियामा उनले भने, “त्यसका लागि मान्छेकाे आवातजावत राेक्ने अस्त्र निषेधाज्ञामा […]
अर्थमन्त्री शर्माले आज यथार्थपत्र सार्वजनिक गर्ने

भरतपुर, २६ साउन । अर्थमन्त्री जनार्दन शर्माले यथार्थपत्र सार्वजनिक गर्ने तयारी गरेका छन् । अर्थमन्त्री शर्माले आज थर्थाथपत्र सार्वजनिक गर्न संसद्मा समय लिएको संसद् सचिवालयले जानकारी दिएको छ । ‘यो कुनै दर्ता गर्ने प्रस्ताव होइन । अर्थमन्त्रीले समय लिएर सार्वजनिक गर्नुपर्ने प्रस्ताव हो’ सभामुखका प्रेस संयोजक श्रीधर न्यौपानेले भने ‘ अर्थमन्त्रीज्यूले आज समय लिएर बोल्नु […]
पोखरा विमानस्थलमा चैतभित्र परीक्षण उडान

पोखरा, २६ साउन । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी चैतभित्र परीक्षण उडान हुने भएको छ । निर्माणाधिन विमानस्थलको यही वर्ष प्राविधिक तथा अन्य निर्माणको काम पूरा गरी परीक्षण उडान गर्ने योजनाअनुसार काम भैरहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाईका प्रमुख विनेश मुनकर्मीले बताए । आर्थिक वर्ष २०७७-७८ सम्म भौतिक प्रगति ८१ प्रतिशत र आर्थिक […]
सांग्रिलाबाट एसईई उत्तीर्ण अनुसा एमबीबीएस प्रवेश परीक्षामा नाम निकाल्न सफल

राप्ती, २६ साउन । चिकित्सा शिक्षा आयोगले सञ्चालन गरेको एमबीबीएस प्रवेश परीक्षा २०७८ मा ७३औँ स्थानमा राप्ती नगरपालिका-२ निवासी अनुसा त्रिपाठीले नाम निकाल्न सफल भएकी छन् । शुक्रबार सार्वजनिक भएको नतिजाअनुसार २ सय पूर्णांकमा उनले १ सय ७२ अंक प्राप्त गरेकी छन् । सो अंक हासिल गरेसँगै अनुसाले चिकित्सा शिक्षा अध्ययनका निम्ति सरकारले प्रदान गर्ने […]
२०७८ साउन २६ गते मंगलबारको कायाकैरन दैनिक (E-Paper)
महन्थ ठाकुरसहित १६ जनालाई जसपाले केन्द्रीय कार्यकारिणी समितिबाट हटायो

काठमाडौं २६ साउन । जनता समाजवादी पार्टी (जसपा) ले महन्थ ठाकुरसहित १६ जनालाई केन्द्रीय कार्यकारिणी समितिबाट हटाएको छ । यससँगै ठाकुरको जसपा अध्यक्ष पद पनि गएको छ । जसपाको दुई समूहको विवादमा निर्वाचन आयोगले ११ साउनमा उपेन्द्र यदव पक्षलाई आधिकारिकता दिएको थियो । यादव पक्षले हालै ३५ सदस्यीय कार्यकारिणी समितिको नाम निर्वाचन आयोगमा पठाएको छ […]
अफगानिस्तानमा रेडियो सम्पादकको हत्या, एक पत्रकारलाई बन्धक बनाइयो

अफगानिस्तान २६ साउन । अफगानिस्तानको पाकटिया घाग रेडियो स्टेशनका प्रधान सम्पादक टोफान ओमारीको हत्या भएको छ। आइतबार काबुलको देह सब्ज जिल्लामा उनको हत्या भएको स्थानीय प्रशासनले जनाएको छ। अफगान तालिबान समूहले उनको हत्या गरेको हुनसक्ने प्रशासनको दाबी छ। यद्यपि, ओमारीको हत्याको जिम्मेवारी अहिलेसम्म कुनै पनि समूहले लिएको छैन। यसैबीच युद्धग्रस्त अफगानिस्तानको हेलमन्ड प्रान्तमा एक […]
कर्णालीमा डुङ्गा दुर्घटनामा बेपत्ता महिलाको शव फेला

धनगढी २६ साउन । आठ दिन अघि कैलालीको मोहन्याल गाउँपालिकाको कर्णाली नदीमा भएको डुङ्गा दुर्घटनामा परी बेपत्ता भएकी महिला मृत फेला परेकी छन् । घटनास्थलवाट दक्षिणतर्फ सोही नदीको बीच भागमा भेटिएको बेवारिसे शवको सोमबार सनाखत गर्दा डुङ्गा दुर्घटनामा परी बेपत्ता हुने मोहन्याल गाउँपालिका- ३ की २० वर्षीया उर्मिला सलामी मगरको रहेको खुलेको जिल्ला प्रहरी कार्यालयले […]
नेपालमा मनसुनी वायुको प्रभाव : देशका केही स्थानमा भारी वर्षा हुन सक्ने

भरतपुर २६ साउन । आज देशभर बदली रही केही स्थानमा पानी पर्न सक्ने छ । प्रदेश १, बागमती र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । आज राति प्रदेश १ र बागमती प्रदेशका केही भू-भागमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना छ । हाल नेपालमा मनसुनी […]