अर्थमन्त्री शर्माले आज यथार्थपत्र सार्वजनिक गर्ने

भरतपुर, २६ साउन ।
अर्थमन्त्री जनार्दन शर्माले यथार्थपत्र सार्वजनिक गर्ने तयारी गरेका छन् । अर्थमन्त्री शर्माले आज थर्थाथपत्र सार्वजनिक गर्न संसद्‌मा समय लिएको संसद्‌ सचिवालयले जानकारी दिएको छ ।

‘यो कुनै दर्ता गर्ने प्रस्ताव होइन । अर्थमन्त्रीले समय लिएर सार्वजनिक गर्नुपर्ने प्रस्ताव हो’ सभामुखका प्रेस संयोजक श्रीधर न्यौपानेले भने ‘ अर्थमन्त्रीज्यूले आज समय लिएर बोल्‍नु हुने कार्यक्रम छ ।’

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट