मेस्सी र पीएसजीबीच सम्झौतापत्रमा हस्ताक्षर

भरतपुर, २६ साउन ।
फ्रेन्च क्लब पीएसजी र लियोनल मेस्सीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । मंगलबार पेरिस पुगेलगत्तै मेस्सीले पीएसजीसँग दुई वर्षको सम्झौतापत्रमा हस्ताक्षर गरेको न्युयोर्क टाइम्सले जनाएको छ ।

न्युयोर्क टाइम्सको समाचारलाई आधार मान्दा अब मेस्सी औपचारिक रुपमै पीएसजीका खेलाडी भएका छन् । बुधबार उनी पेरिस रंगशालामा सार्वजनिक हुने तयारी छ । प्रतिसिजन ४१ मिलियन अमेरिकी डलर पाउने गरी मेस्सीले सम्झौतापत्रमा हस्ताक्षर गरेको न्युयोर्क टाइम्सको समाचारमा दाबी गरिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट