ग्रहको महासंघर्ष : कसरी हुन्छ ‘ग्रह युद्ध’ ?

ग्रह युद्ध ज्योतिषशास्त्रमा ग्रह युद्ध एक महत्वपूर्ण र गहिरो विषय हो । यो त्यस्तो अवस्था हो जब दुई तारा ग्रह (मंगल, बुध, बृहस्पति, शुक्र र शनि) आकाशमा एक अर्काको अत्यन्त नजिक आइपुग्छन् र उनीहरूको प्रकाश वा आभासी गोलाकार डिस्क एकअर्कासँग टकराउँछ वा मिल्छ । यस अवस्थामा ग्रहहरूको आपसी प्रभाव असामान्य हुन्छ र यसले जातकको जीवनदेखि […]
सर्वतोभद्र चक्रको सिद्धान्त

सर्वतोभद्र चक्रको सिद्धान्त सर्वतोभद्र चक्र ज्योतिषशास्त्रको एक गहन र व्यापक साधन हो । जसले ग्रह, नक्षत्र, राशि, तिथि र स्वरहरू (नामका अक्षरहरू) बीचको आपसी सम्बन्धको विश्लेषण गर्छ । यो चक्र विशेष रूपमा गोचर (ग्रहहरूको चाल), शुभ मुहूर्त चयन र मेलापक (अनुकूलता)का लागि प्रयोग गरिन्छ । यसले दुई व्यक्तिहरू, समूहहरू वा संस्थाहरू बीचको अनुकूलता मूल्याङ्कन गर्न […]
ज्योतिष निरूपण : भ्रमका हिमायती र यथार्थबीचको दूरी

सृष्टिका दुई मूल तत्त्व छन् सूर्य र प्रकृति । सूर्य प्रकाशको मुख्य स्रोत हो र प्रकृति गुणहरूको (सत्त्व, रज र तम) आधार हो । “द्युतते इति ज्योतिः” अर्थात् जुन कुरा आफैं चम्किन्छ, त्यो ज्योति हो । वेदमा भनिएको छ “सूर्यो ज्योति:” । ज्योति र ज्योतिषबीच कुनै भिन्नता छैन, जसरी सूर्य र उसको प्रकाशमा भिन्नता छैन […]
विवाहमा नाडी दोष कति भ्रम कति यथार्थ ?

नाडी दोष सनातन परम्परामा धर्म, अर्थ र काम यी त्रिविध पुरुषार्थको सिद्धि गर्नका लागि तथा सबैभन्दा श्रेष्ठ गृहस्थाश्रम निर्वाह गर्नका लागि विवाह संस्कारको नितान्त आवश्यकता हुन्छ । विभिन्न परीक्षणबाट यो कुरा सिद्ध हुन्छ कि वैदिक विधिबाट र ज्योतिषीय मेलापक गरेर गरिएको विवाह लामो समयसम्म स्थायी र निर्विघ्न रहन्छ । विवाह अघि वर र वधूको जन्म-नक्षत्रको […]
वास्तवमा भद्रा अशुभ नै हो त ?

भद्रा ज्योतिषशास्त्रको प्राचीनता सर्वथा सिद्ध छ । वैदिक संहिताका प्राचीनतम अंशहरूमा ज्योतिषशास्त्रका प्रमुख सिद्धान्तहरूको बीज रूपमा उपलब्ध हुनुले यही तथ्यलाई अझ सबल बनाउँछ । ऋग्वेदको विश्वामित्र नदी संवाद सूक्त यस सन्दर्भमा उल्लेखनीय छ भन्ने लाग्दछ । यस सूक्तको मन्त्रमा ज्योतिषशास्त्रको प्रमुख अवयव ‘मुहूर्त’को स्पष्ट उल्लेख छ । ज्योतिषशास्त्रको वेदाङ्गत्वलाई प्रमाणित गर्ने परम्परामा महर्षि लगधद्वारा प्रणीत […]
जन्म समयको सूक्ष्म अन्तर र यसको ज्योतिषीय प्रभाव

जन्म समयमा केही मिनेटको अन्तरले (ज्योतिषीय गणनाहरू) विशेष गरी लग्न र भविष्यवाणीमा महत्वपूर्ण प्रभाव पार्न सक्छ, पारिएका पनि प्रशस्त छन् । यसलाई चरण अंशमा विस्तृत रूपमा बुझ्नका लागि गणितीय र ज्योतिषीय दृष्टिकोणबाट प्रत्येक पक्षलाई व्याख्या गर्न सकिन्छ । यसपछि यो पनि बुझ्न सकिन्छ कि यो अन्तर विभिन्न ज्योतिषीय कारकहरूले (लग्न, ग्रह, भाव, दशा, वर्ग कुण्डली […]
ग्रहणको रहस्य : सूर्य, चन्द्र र राहु केतुको ज्योतिषीय महत्त्व

ज्योतिषशास्त्रले ग्रहणलाई केवल दन्त्यकथा वा अन्धविश्वासका आधारमा होइन खगोलीय गणितीय सूत्र र दृष्टिकोणका आधारमा व्याख्या गरेको छ । प्राचीन ऋषिहरूले सूर्य, चन्द्र र राहु-केतुको गति तथा स्थानलाई ग्रहणको मुख्य कारण ठहर्याएका छन् । ज्योतिषमा राहु र केतुलाई ‘छाया ग्रह’ भनिन्छ । वास्तवमा यी कुनै भौतिक ग्रह होइनन् तर चन्द्रको कक्ष (परिक्रमा गर्ने बाटो) र सूर्यको […]
दृष्टलग्न र भावलग्न

आजको अनुसन्धान र विज्ञानको युगमा पनि मानिसहरूले जन्म, विवाह, यात्राजस्ता जीवनका महत्वपूर्ण कार्यहरूमा अदृष्ट फल (पूर्वनिश्चित भाग्य) प्राप्त गर्न दृष्टलग्नको प्रयोग गर्छन् । तर प्रचलित अभ्यासमा प्रायः गणनात्मक (भवृत्तीय) लग्नलाई आधार बनाइन्छ । जुन शास्त्रसम्मत मात्र नभई प्रत्यक्ष तर्कका दृष्टिले पनि असङ्गत छ । यसरी नियाल्दा गलत आधार प्रयोग गर्नु नै इच्छित फल नपाउने प्रमुख […]
कालपुरुष र वास्तुपुरुषको अवधारणा किन ?

मानव सभ्यताको प्रारम्भदेखि नै समय, दिशा र खगोलको सम्बन्ध बुझ्ने प्रयास हुँदै आएको छ । वैदिक ऋषिहरूले यस सम्बन्धलाई दार्शनिकमात्र होइन, वैज्ञानिक दृष्टिले पनि स्पष्ट गरेका छन् । कालपुरुष र वास्तुपुरुषको अवधारणा यसैको प्रतिरूप हो । जहाँ समय, स्थान र ऊर्जा एउटै सूत्रमा गाँसिएका छन्। पूर्वी क्षितिजको सूर्योदयसँगै कालपुरुषको परिकल्पना गरिएको छ । पूर्व दिशालाई […]
आकाशका नक्षत्र पढेर आत्माको अन्तरिक्ष चिन्ने कला

ज्योतिषशास्त्र यो शब्द सुन्नासाथ धेरैको मनमा ग्रह, नक्षत्रको गणना र भविष्यवाणीको मात्र छवि आउँछ । तर त्यो यसको सतही स्वरूप हो । वास्तविकता के हो भने ज्योतिषशास्त्र केवल समयको लेखाजोखा होइन यो चेतना, कर्म र कालको संवाद हो । यो आत्मा र ब्रह्माण्डबीचको सम्बन्ध बुझाउने एक प्राचीन विद्या हो । जसको मूल उद्देश्य भविष्य जान्नु […]