देवघाटधाममा गुञ्जिए प्रणयभावका गजल

देवघाटधाम, १ फागुन हरेक वर्ष फेब्रुअरी १४ तारिखमा प्रणय दिवस अर्थात् भ्यालेन्टाइन डे मनाउने गरिन्छ । युवापुस्तामाझ यो दिवस परिचित छ । दिवसको सन्दर्भमा विविध कार्यक्रम हुने गर्छन् । यही सिलसिलामा प्रणय दिवसको अवसर छोपेर गजलप्रेमी युवाहरुको संस्था गजल मञ्च चितवनले सोमबार ‘गजलसँग…’ कार्यक्रम आयोजना गर्यो । गजल मञ्च चितवनले ‘गजलसँग…’ को नवौँ शृंखला प्रणय […]
जलाधार क्षेत्रको संरक्षणका लागि नारायणी नदी सम्मेलन

गैँडाकोट, १ फागुन गण्डकी प्रदेशका कृषि, ऊर्जा तथा जलस्रोत मन्त्री वेदबहादुर गुरुङले मानवीय आचारणका कारण प्राकृतिक सम्पदामा असर परेको बताएका छन् । सहमति संस्थाको आयोजनामा गैँडाकोटमा नारायणी जलाधार संरक्षणका लागि आयोजित नारायणी नदी सम्मेलनमा बोल्दै उनले मानव सिर्जित विविध कारण प्राकृतिक सम्पदामा असर परेको बताए । पानी जीवनका लागि अपरिहार्य रहेको बताउँदै यसको संरक्षणमा सबै […]
भेट्रान कपको क्वाटरफाइनल समीकरण पूरा
भरतपुर, १ फागुन स्वर्गीय दीलिप राणा स्मृति चौथो अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेट्रान कप फुटबलमा क्वाटरफाइनल पुग्ने सबै टोलीको टुंगो लागेको छ । सोमबार थप तीन खेल सम्पन्न भएसँगै क्वाटरफाइनलमा स्थान बनाउने सबै आठै टोलीको टुंगो लागेको हो । पहिलो खेलमा थापागाउँ भेट्रानले दरबार भेट्रान नुवाकोटलाई पाखा लगाउँदै क्वाटरफाइनलमा स्थान बनायो । थापा गाउँले नुवाकोटको पोष्टमा […]
जिल्लास्तरीय विज्ञान प्रदर्शनीमा नारायणी पहिलो
भरतपुर, १ फागुन नारायणी ई. पब्लिक स्कुलमा जिल्लास्तरीय विज्ञान प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको २८ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा जिल्लाका विभिन्न आठ विद्यालयको उपस्थिति रहेको थियो । विद्यालयका प्राचार्य वेदराज न्यौपानेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विरेन्द्र बहुमुखी क्याम्पसका रसायन शास्त्र सहप्रध्यापक मनोज विष्ट प्रमुख अतिथि रहेका थिए । […]
चर्को ब्याजदरले व्यवसायी मर्कामा

भरतपुर, १ फागुन निर्माण सामग्री (हार्डवेयर) व्यवसायी संघको साधारणसभा सम्पन्न भएको छ । भरतपुर १६, भँगेरीथानमा सोमबार संघको २५औँ वार्षिक साधारणसभा गरिएको हो । साधारणसभाका प्रमुख अतिथि उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले निर्माण सामग्री (हार्डवेयर) व्यवसायी संघको विकास, उन्नयन र सुधारका लागि सदैव सकारात्मक र जागरूक रहेको र रहिरहने प्रतिवद्धता व्यक्त गरे । […]
महायज्ञमा खचाखच भक्तजन

भरतपुर, १ फागुन नारायणी नदी किनारमा जारी साङ्ग–बिराट्–श्रीगायत्री कोटिहोम ज्ञानमहायज्ञमा १९औँ दिन सोमबार भक्तजनको ठूलो भीड देखिएको छ । सोमबार सार्वजनिक बिदा हुनुका साथै नारायणगढ बजार समेत बन्द रहेकाले महायज्ञमा भक्तजनको भीड अहिलेसम्मकै धेरै भएको हो । महायज्ञमा सांसद एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । पूर्वमन्त्रीसमेत रहेको भण्डारी कांग्रेसभित्र […]
बुस्टरका लागि करिब ४ लाख खोप आइपुग्यो
काठमाडौँ, १ फागुन । कोभिडविरुद्धको बुस्टर डोजका लागि करिब ४ लाख खोप नेपाल आइपुगेको छ । सोमबार ३ लाख ४५ हजार ६०० डोज फाइजर वाइभ्यालेन्ट खोप नेपाल आइपुगेको हो । कोभ्याक्स सुविधाअन्तर्गत प्राप्त हुने कुल १५ लाख डोज खोपमध्ये आज पहिलो खेपको मात्र खोप आएको हो । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखाका प्रमुख डा. […]
मालपोतमा बिचौलियाको काम गर्ने ५ जना पक्राउ

महाेत्तरी, १ फागुन । भूमिसुधार तथा मालपोत कार्यालयमा बिचौलियाको काम गरेको आरोपमा महोत्तरी प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मटिहानी नगरपालिका–९का ५२ वर्षीय अजिमउदिन अन्सारी, सोनमा गाउँपालिका–२ का ३५ वर्षीय रोशनकुमार यादव, जलेश्वर नगरपालिका–१ का ३० वर्षीय विक्रम चौधरी, औरही नगरपालिका–४ का ५४ वर्षीय सुरेश गोप तथा बलवा नगरपालिका–१० का ३८ वर्षीय […]
जिल्लास्तरीय वडाध्यक्ष बुद्धिचाल प्रतियोगिता हुने

राप्ती, १ फागुन । राप्ती नगरपालिकामा जिल्लास्तरीय वडाध्यक्ष बुद्धिचाल प्रतियोगिता हुने भएको छ । राप्ती नगरपालिका वडा नंं. ४ को आयोजनामा बुद्धिचाल प्रतियोगिता हुन लागेको हो । यही फागुन ६ र ७ गते दुई दिन काशीरुपा आधारभूत विद्यालयको सभाहलमा प्रतियोगिता हुनेछ । सोमबार वडा कार्यालयमा पत्रकार सम्मेलन गर्दै वडा अध्यक्ष केदार आचार्यले सो कुराको जानकारी […]
अर्थमन्त्रीसमक्ष विद्युतीय व्यवसायीका विविध माग

काठमाडौं, १ फागुन । नेपाल विद्युतीय व्यावसायी महासंघको तेह्रौँ वार्षिक साधारणसभा एवं पाँचौँ अधिवेशन काठमाडौँमा शनिवार सम्पन्न भएको छ । महासंघले गरेको तेह्रौं वार्षिक साधारणसभा एवं पाँचौँ अधिवेशनको उद्घाटन नेपाल सरकारका उपप्रधानमन्त्री एवं अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले गरेका थिए । कार्यक्रमलाई उद्घाटन गर्दै मन्त्री पौडेलले समग्र राजस्वको संरचनामा आन्तरिक राजस्वको अंशमा अभिवृद्धि गर्न करका दायरा बिस्तार […]
भ्रष्टाचार गर्न मन्त्री भएको होइन : मन्त्री पाण्डे

भरतपुर, १ फागुन । सहरी विकासमन्त्री विक्रम पाण्डेले आफू जनतासँग झुटको खेती गर्न र भ्रष्टाचार गर्न मन्त्री नभएको बताएका छन् । भरतपुर महानगरपालिका–१७ स्थित प्राकृतिक आमा समूहले आज आयोजना गरेको कार्यक्रममा उनले आफ्नो कार्यकालमा कुनै पनि गलत काम नहुने विश्वास दिलाए । उनले निर्वाचनको समयमा मतदाताले दिएको आशीर्वादलाई नभुलेर जनताको काम गर्ने बताए । ‘विकास […]