कोहलीको विराट पारीको मद्दतमा बेंगलोर विजयी

भरतपुर, २४ असोज । इण्डियन प्रिमियर लिग आइपिएल टिट्वान्टी अन्तर्गत शनिबार राति सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बेंगलोर विजयी भएको छ । उसले चेन्नई सुपर किंग्सलाई ३७ रन अन्तरले हराएको हो । बेंगलोरले प्रस्तुत गरेको १७० रनको लक्ष्य पछ्याउन उत्रिएको चेन्नईले २० ओभर ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा १३२ रन मात्रै बनाउन सक्यो । उसका दुवै […]

चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु

भरतपुर, २४ असोज । चितवनमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । भरतपुर १ निवासी ४७ वर्षीय उनको शनिबार मृत्यु भएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले बताएका हुन् । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि ती पुरुषलाई शुक्रबार भरतपुर अस्पताल भर्ना गरिएको थियो । शुक्रबार नै उनमा कोरोन संक्रमण पुष्टि भएको सूचना […]

पञ्जाब अन्तिम बलमा पराजित

भरतपुर, २४ असोज । इण्डियन प्रिमियर लिग आइपिएल टिट्वान्टी अन्तर्गत शनिबार खेलिएको पहिलो खेलमा कोलकत्ता नाइट राइडर्स विजयी भएको छ । उसले किंग्स इलवेन पञ्जाबलाई दुई रनको अन्तरले हराएको हो । जारी प्रतियोगितामा पञ्जाबको यो छैटौँ हार हो । कोलकत्ताले दिएको १६५ रनको लक्ष्य पछ्याउने क्रममा पञ्जाबले २० ओभरमा ५ विकेट गुमाउँदै १६२ रन मात्रै […]

मानसिक स्वास्थ्यको क्षेत्रलाई पनि प्राथमिकता दिन डब्लुएचओको आग्रह

भरतपुर, २४ असोज । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले आगामी वर्षहरूमा मानसिक स्वास्थ्यको क्षेत्रमा लगानी बढाउनुपर्ने बताएको छ । अक्टोबर १० तारिखका दिन मनाइने विश्व मानसिक स्वास्थ्य दिवसको अवसर पारी उसले आउने दिनमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहायताको आवश्यकता पनि बढेर जाने बताएको हो । हाल विश्व नै कोभिड१९ महामारीका कारण त्रसित बनेको सन्दर्भमा डब्लुएचओले […]

रामेश्वरले गर्‍यो स्टेशनरी सहयोग

भरतपुर, २४ असोज । कोभिड १९ बाट जोखिममा परेका विपन्न वर्गका छात्रछात्रालाई रामेश्वर पुस्तकालय तथा वाचनालयले स्टेशनरी वितरण गरेको छ । ग्रामीण शिक्षा तथा विकास (रिड) नेपालले उपलब्ध गराएको रकमबाट भरतपुरका सामुदायिक विद्यालयमा अध्ययनरत २१ जना विद्यार्थीहरूलाई एक कार्यक्रमको आयोजना गरि राहतस्वरूप स्टेशनरी वितरण गरिएको पुस्तकालयले जनाएको छ । कार्यक्रम भरतपुर महानगपालिका २ नं वडाका […]

भर्चुअल वक्तृत्वकला प्रतियोगितामा मिलन बोर्डिङ स्कुलकी समृद्धि ढुंगाना प्रथम

भरतपुर, २४ असोज । प्याब्सन चितवन तथा उषा इङ्लिस बोर्डिङ स्कुल भरतपुर-१५ को आयोजनामा सम्पन्न अन्तर विद्यालय भर्चुअल वक्तृत्वकला प्रतियोगितामा मिलन बोर्डिङ स्कुलकी छात्रा समृद्धि ढुंगाना प्रथम भएकी छिन् । शुक्रबार आयोजित प्रतियोगितामा दोश्रो र तेश्रो स्थान भने क्रमशः उषा इंग्लिस बो. स्कुलकी साम्भवी सापकोटा र ज्ञानज्योति इंग्लिस बो. स्कुलकी साहसी केसीले हात पारे । […]

बृहत यौनिकता शिक्षाललाई व्यापक छलफल गरेर पाठ्यक्रममा समावेश गर्छाैं : सांसद खत्री

भरतपुर, २४ असोज । नेपाल युवा संस्था सञ्जाल(आयोन) ले आयोजना गरेको बागमती प्रदेशमा पाठ्यक्रममा बृहत यौनिकता शिक्षा विषयक अनलाईन छलफल कार्यक्रममा बागमती प्रदेशका सांसद तथा प्रदेशसभाको शिक्षा स्वास्थ्य तथा कृषि समितिका सदस्य भीमसेन खत्रीले प्रदेश सरकारले आगामी दिनमा बनाउने पाठ्यक्रममा उमेर सुहाउँदो बृहत यौनिकता शिक्षाललाई पाठ्यक्रममा समावेश गरिने बताएका छन् । सांसद खत्रीले जन्मदेखि मृत्युसम्मका […]

संक्रमितको संख्याले दैनिक रेकर्ड तोड्दै, २४ घण्टामा ५००८ जनामा कोरोना पुष्टि

भरतपुर, २४ असोज । पछिल्लो २४ घण्टामा नेपालमा थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजना गरेको नियमित कोभिड–१९ प्रेस ब्रिफिङमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले अध्यावधिक विवरण प्रस्तुत गरेका हुन् । थपिएका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १ लाख ५ हजार ६८४ पुगेको छ […]

आइपिएलमा आज दुई खेल हुँदै

भरतपुर, २४ असोज । इण्डियन प्रिमियर लिग आइपिएल टिट्वान्टीमा आज दुई खेल हुँदैछन् । पहिलो खेलमा किंग्स इलवेन पञ्जाब विरुद्ध कोलकत्ता नाइट राइडर्स उत्रँदै छ भने दोश्रो खेलमा चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बेंगलोरबीच प्रतिस्पर्धा हुँदैछ । पञ्जाब र कोलकत्ताबीचको खेल अबु धाबीस्थित शेख जायद मैदानमा नेपाली समयानुसार दिउँसो ३ः४५ बजे सुरु हुँदैछ । […]

राजस्थानमाथि दिल्लीका बलर हावि

भरतपुर, २४ असोज । इण्डियन प्रिमियर लिग आइपिएल टिट्वान्टी अन्तर्गत शुक्रबार राति खेलिएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । उसले राजस्थान रोयल्सलाई ४६ रनले हराउँदै अंकतालिकामा मुम्बई इण्डियन्सलाई उछिन्दै फेरि शीर्ष स्थानमा पुगेको हो । शारजाह अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा १८५ रनको लक्ष्य पछ्याउन उत्रिएको राजस्थान १९.४ ओभरमा १३८ रनमा अल आउट भयो । लगातार […]