मकवानपुरमा मुक्तक वाचन शृङ्खला हुने

मकवानपुर, २३ पुस । मुक्तकमञ्च मकवानपुरको १२ औं मुक्तक वाचन शृङ्खला हुने भएको छ । आगामी पुस २८ गते शनिबार हुने १२ औं शृङ्खलामा मकवानपुरे मुक्तककारद्वय दिपक गौतम र किसन पौडेलको संयुक्त मुक्तक वाचन विशेष हुने भएको हो । कार्यक्रममा गौतम र पौडेलले १०/१० वटा मुक्तक सुनाउने मञ्च अध्यक्ष डीबी बर्तौलाले बताए । यसै गरि […]
बागमती प्रदेशमा ४ पदको लागि १५ जनाको उम्मेदवारी

मकवानपुर, २३ पुस । राष्ट्रिय सभाको निर्वाचनको लागि बागमती प्रदेशमा रिक्त हुने ४ पदको लागि १५ जनाको उम्मेदवारी दर्ता भएको छ । आगामी माघ ११ गते हुने निर्वाचनको लागि उम्मेदवारी दर्ता गर्ने सोमबारको तालिका अनुसार सत्तापक्षा र प्रतिपक्ष दलका गरि १५ जनाले उम्मेदवारी दर्ता गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको सत्तागठबन्धन दल (नेपाली काँग्रेस, एकीकृत समाजवादी […]
सुत्केरीलाई निःशुल्क हवाई उद्धार गरिने
हेटौंडा, २३ पुस । बागमती प्रदेश सरकारले सुत्केरीलाई निःशुल्क हवाई उद्धार सेवा दिने भएको छ । बागमती प्रदेश सरकारको आइतबारको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालयबाट प्रस्ताव भएको गर्भवती तथा सुत्केरी अवस्थामा ज्यान जोखिममा परेका महिलाको निःशुल्क हवाई उद्धार सेवा सम्बन्धी कार्यविधि २०८० पारित गरेको स्वास्थ्यमन्त्री उत्तम जोशीले बताए । […]
हंसका सदस्यलाई सहकारी शिक्षा

भरतपुर, २३ पुस । हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले नयाँ सेयर सदस्यहरुका लागि सहकारी शिक्षा अभिमुखीकरण कार्यक्रम भरतपुर–१६, विजयनगरमा सोमबार सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै संस्थाकी सचिव शारदा शर्मा पौडेलले सदस्यहरुको आर्थिक, सामजिक, शैक्षिक समस्या समाधान गर्न सहकारी स्थापना भएको बताइन् । सहकारी संस्था सञ्चालक समितिको मात्र नभई सदस्यहरुले पनि आफू […]
उद्योग वाणिज्य संघ चितवनको निर्वाचनमा ८१% मत खस्यो, मतगणना आजै सुरु गरिने

भरतपुर, २३ पुस । उद्योग वाणिज्य संघ चितवनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतदान सकिएपछि मतगणनाको तयारी थालिएको छ । सोमबार साँझसम्म भएको निर्वाचनमा ८१.१७ % मत खसेको छ । उवासंघका कार्यकारी निर्देशक नीलबहादुर केसीका अनुसार कुल २ हजार ९ सय ७४ मतमध्ये २ हजार ४ सय १४ मत खसेको छ । मतगणना अहिले […]
२०८० पुस २४ गते मंगलबारको कायाकैरन दैनिक (ePaper)

अनैतिक सम्बन्धकाे शंका गर्दै भतिज र श्रीमतीको हत्या

भरतपुर, २३ पुस । भरतपुरमा बोराभित्र पोको पारेर फालेको अवस्थामा भेटिएको दुई वटा शवको सनाखत भएको छ । उनीहरू भारतीय रहेको प्रहरीले जानकारी दिएको छ । भारत माेतिहारी फुलबारीका १९ वर्षीय ऋषभ कुमार कुशवाहा र भारत विहारकी ३० वर्षीय अस्मिता भन्ने सन्जु देवी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । आज पत्रकार सम्मेलन गरी […]
युटेकका विद्यार्थीद्वारा चेपाङ केन्द्रमा खाद्यान्न

रत्ननगर, २३ पुस । भरतपुर महानगरपालिका- ११, विशालचोकस्थित युनाइटेड टेक्निकल कलेज (युटेक कलेज)का विद्यार्थीहरुको पहलमा रत्ननगर नगरपालिका- ११, मङ्गलपुरस्थित गामबेसीको चेपाङ संरक्षण केन्द्रका लागि एक हप्तालाई पुग्ने खाद्यान्न सहयोग गरिएको छ । विद्यार्थीहरु अशुल श्रेष्ठ, प्रबास पराजुली, इन्जिनियर रञ्जन न्यौपाने, शाहिर श्रेष्ठलगायतको नेतृत्वमा संकलित खाद्यसामग्री आइतबार केन्द्रका अध्यक्ष केपी किरण शर्मालाई हस्तान्तरण गरिएको हो । […]
मुक्तक मञ्च मकवानपुरले तीन जनालाई सम्मान गर्दै

मकवानपुर, २३ पुस । मुक्तक मञ्च मकवानपुरले ३ जना मुक्तककारलाई सम्मान गर्ने भएकाे छ । मञ्चले मकवानपुरे मुक्तककार बिर्खे अन्जानसहित पाेखराका दीपक समीप, हरिकृष्ण काफ्लेलाई सम्मान गर्ने भएकाे छ । इन्दिरादेवी स्मृति मुक्तक सम्मान, २०८० बाट मकवानपुरकाे थाहा नगरपालिकाका बिर्खे अञ्जान सम्मानित हुने भएका छन् । उक्त सम्मानको राशी ५ हजार ५ सय ५५ रुपैयाँ […]
माछा मार्न गएका गोपालको मृत्यु
मकवानपुर, २३ पुस । मकवानपुरको बागमती गाउँपालिकामा माछा मार्न गएका १ जनाकाे मृत्यु भएकाे छ । गाउँपालिका ४ झुरझुरे वस्ने ३५ वर्षीय गोपाल थिङ खोलामा माछा मार्ने क्रममा डुबेर मृत्यु भएको छ । स्थानीय बागमती खोलामा माछा मार्ने क्रममा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएकाे छ । खोलामा माछा मार्ने भनेर घरबाट हिँडेका थिङ घरमा नफर्के […]
२०८० पुस २३ गते सोमबारको कायाकैरन दैनिक (ePaper)

साहित्यकार बिर्खे अञ्जानलाई इन्दिरादेवी स्मृति मुक्तक सम्मान दिइने

मकवानपुर, २३ पुस । नेपाली साहित्य क्षेत्रमा विगत लामो समयदेखि क्रियाशील थाहा नगरपालिकाका साहित्यकार बिर्खे अञ्जानलाई `इन्दिरादेवी स्मृति मुक्तक सम्मान- २०८०´ दिइने भएको छ । प्रगतिशील लेखक संघ मकवानपुरका अध्यक्ष श्रीराम अधिकारीद्वारा आफ्नो हजुरआमाको स्मृतिमा स्थापित सो सम्मानको राशि नगद ५ हजार ५ सय ५५ रूपैयाँ रहेको छ । आगामी माघ २७ गते हुने मुक्तक […]
उद्योग वाणिज्य संघ चितवनको चुनाव आज

भरतपुर, २३ पुस । उद्योग वाणिज्य संघ चितवनको अध्यक्ष पदमा सुमनकुमार श्रेष्ठ र शिरीष पन्तबीच प्रतिस्पर्धा हुने भएको छ । आज सोमबार हुने चुनावमा अध्यक्ष पदमा श्रेष्ठ र पन्तबीच कडा प्रतिस्पर्धा हुन लागेको हो । श्रेष्ठ हालको कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष हुन् भने पन्त तृतीय उपाध्यक्ष छन् । नारायणगढ, भरतपुर, रत्ननगर, खैरहनी, माडी र इच्छाकामनाका व्यवसायीहरु […]
लगातार चौथो पटक प्रधानमन्त्री बन्दै हसीना

भरतपुर, २३ पुस । बङ्गलादेशकी प्रधानमन्त्री शेख हसीना लगातार चौथोपटक प्रधानमन्त्री बन्ने भएकी छिन् । आइतवार भएको विवादास्पद चुनावमा जीत हासिल गर्दै उनी चौथोपटक प्रधानमन्त्री बन्ने भएकी हुन्। शेख हसीनाको पार्टी अवामी लीग र उनका सहयोगीहरू २९९ संसदीय सीटमध्य १५२ सिटमा जित हात पारेको छ । एकजना उम्मेदवारको निधन भएका कारण त्यहाँको निर्वाचन स्थगित गरिएको […]
राष्ट्रिय सभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै

काठमाडौँ, २३ पुस । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज मनोनयन दर्ता हुने भएको छ । पायक पर्ने प्रदेश निर्वाचन कार्यालयमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ । निर्वाचन आयोगका अनुसार यही पुस २४ गते उम्मेदवारीउपर दाबीविरोध र उजुरी को कार्यतालिका छ । २५ र २६ गते जाँचबुझ गरी […]