उद्योग वाणिज्य संघ–चितवनमा सहन प्रधानलाई किन जिताउने ? (भिडियो अन्तरवार्ता)

चितवन, २७ पुस ।
उद्योग वाणिज्य संघ–चितवनको नयाँ नेतृत्वका लागि यही पुस २९ र ३० गते साधारणसभा तथा अधिवेशन गरिदैछ । २५ सदस्य निर्वाचित गर्नका लागि ४७ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

जसमध्ये पदाधिकारीमा दुई–दुई जनाको उम्मेदवारी परेको छ । अध्यक्ष पदका लागि वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठ र पूर्व वरिष्ठ उपाध्यक्ष सहनलाल प्रधानको उम्मेदवारी परेको छ । यही मेसोमा हामीले अध्यक्ष पदका उम्मेदवार सहन प्रधानलाई तपाईंलाई अध्यक्ष किन जिताउने ? भनी सोधेका छौं ।

हेरौं उनीसँग विप्लव काफ्लेले गरेको भिडियो कुराकानी :

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट