नेपाल-भारत सीमामा कडाइ : सत्तारूढ दलका सांसद नै असन्तुष्ट

काठमाडौं, ६ वैशाख ।
नेपाल-भारत सीमामा एक सय रुपैयाँभन्दा बढीको सामान ल्याउँदा अनिवार्य भन्सार तिर्नुपर्ने निर्णयप्रति सत्तारूढ दलका सांसदहरूले असन्तुष्टि जनाएका छन् ।

सांसदहरूले यो निर्णयले सीमावर्ती क्षेत्रका सर्वसाधारणलाई सास्ती दिएको भन्दै गृहमन्त्रीसँग पुनर्विचार गर्न माग गरेका छन् ।

मधेशका युवाहरूले समेत काठमाडौंमा प्रदर्शन गर्दै सो प्रावधान तत्काल खारेज गर्न माग गरेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट