शुक्रबार सार्वजनिक बिदा

काठमाडौं, ७ चैत ।

आउँदो शुक्रबार देशभर सार्वजनिक बिदा परेको छ । यही चैत १३ गते शुक्रबार रामनवमी परेकाले उक्त दिन सरकारले सार्वजनिक बिदा दिएको छ ।

२०८१ फागुन १५ गते राजपत्रमा प्रकाशित २०८२ सालको सार्वजनिक बिदासम्बन्धी गृह मन्त्रालयको सूचनामा चैत १३ गते रामनवमीको बिदा दिइएको उल्लेख छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट