गायिका उपाध्यायको ‘म फूलहरूको बीचमा ’ सार्वजनिक 

काठमाडौं, २७ फागुन ।

गायिका दर्पण उपाध्यायको नयाँ गीत “म फूलहरूको बीचमा” सार्वजनिक भएको छ । गीतमा डा. कालिका प्रसाद उपाध्यायको शब्द तथा दीपक पाठकको संगीत रहेको छ । गीतको रेकर्डिङ राजेश थापाले गरेका हुन् भने संगीत संयोजन पुरुषोत्तम सुवेदीले गरेका छन् ।

गीतको म्युजिक भिडियोमा गायिका स्वयंको अभिनय रहेको छ । भिडियोको छायांकन, सम्पादन तथा रङ संयोजन प्रदीप थापामगरले गरेका हुन् भने निर्देशन रुद्र सिंह थापाको रहेको छ ।

भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस् :

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट