स्वर्णलक्ष्मीको १७औँ वार्षिक साधारणसभा सम्पन्न

चितवन, १४ पुस ।
“मेरो विश्वास, मेरो भविष्य अनि मेरो सुरक्षित बचत” भन्ने मूल नाराका साथ स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

भरतपुर–११, जागृति चोकस्थित धावन पार्टी प्यालेसको सभा हलमा आयोजित साधारण सभाको अध्यक्षता संस्थाका सञ्चालक समितिका अध्यक्ष कृष्णकुमार तामाङले गर्नुभएको थियो । कार्यक्रममा सचिव चेतनाथ वाग्लेले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन शंकर अधिकारीले गर्नुभएको थियो । साधारण सभाको उद्घाटन गमलामा पानी हालेर गरिएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट