गैँडाकोट कांग्रेसको नगरसभापतिमा खेमराज सापकोटाको नाममा सहमति

गैँडाकोट, ६ असोज ।
नेपाल विद्यार्थी संघ (नेविसंघ) को राजनीतिक पृष्ठभूमिबाट आएका खेमराज सापकोटालाई नेपाली कांग्रेस गैँडाकोट नगरसभापति बनाउने विषयमा पार्टी नेताहरूबीच सहमति जुटेको छ।
विद्यार्थी जीवनदेखि नै संगठन र पार्टी राजनीतिमा निरन्तर सक्रिय रहँदै आएका सापकोटा शालीन, बौद्धिक र निष्ठावान नेताका रूपमा परिचित छन् ।

सापकोटाको नेतृत्वले गैँडाकोट कांग्रेसलाई थप सुदृढ, व्यवस्थित र गतिशील बनाउने विश्वास पार्टी नेताहरूले व्यक्त गरेका छन्।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट

Sampurna Kitab Library