विमानस्थलमा प्रधानमन्त्री शाहको औपचारिक बिदाइ कार्यक्रम नहुने

काठमाडौं, ६ असोज । प्रधानमन्त्री वालेन्द्र शाहले विदेश भ्रमणका क्रममा विमानस्थलमा हुँदै आएको औपचारिक बिदाइको परम्परा तोड्ने भएका छन् । प्रधानमन्त्रीका सहयोगी तथा परराष्ट्र मन्त्रालयका अधिकारीका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी लाउन्जमा यसपटक प्रधानमन्त्रीको औपचारिक बिदाइ समारोह आयोजना गरिने छैन । यसअघि प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा विमानस्थलको भीआईपी लाउन्जमा औपचारिक बिदाइ कार्यक्रम आयोजना हुने गरेको […]

गैँडाकोट कांग्रेसको नगरसभापतिमा खेमराज सापकोटाको नाममा सहमति

गैँडाकोट, ६ असोज । नेपाल विद्यार्थी संघ (नेविसंघ) को राजनीतिक पृष्ठभूमिबाट आएका खेमराज सापकोटालाई नेपाली कांग्रेस गैँडाकोट नगरसभापति बनाउने विषयमा पार्टी नेताहरूबीच सहमति जुटेको छ। विद्यार्थी जीवनदेखि नै संगठन र पार्टी राजनीतिमा निरन्तर सक्रिय रहँदै आएका सापकोटा शालीन, बौद्धिक र निष्ठावान नेताका रूपमा परिचित छन् । सापकोटाको नेतृत्वले गैँडाकोट कांग्रेसलाई थप सुदृढ, व्यवस्थित र गतिशील […]

Sampurna Kitab Library