कपडा व्यवसायी सङ्घ चितवनमा श्रेष्ठको नेतृत्व

भरतपुर, ८ मङ्सिर
कपडा व्यवसायी सङ्घ चितवनको सोमबार सम्पन्न पाँचौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले अध्यक्षमा निरजकुमार श्रेष्ठलाई निर्विरोध चयन गरेको छ ।

निर्वाचनमा सबै पदाधिकारी तथा सदस्यहरू निर्विरोध बनेका छन् । उपाध्यक्षमा गोविन्दप्रसाद सिवाकोटी, महासचिवमा डिलाराम भट्टराई (दीलिप), सचिवमा राजेशकुमार श्रेष्ठ र कोषाध्यक्षमा सुरेशकुमार गुप्ता चयन भएका छन् । त्यसैगरी, सदस्यमा कृष्ण धिताल र सुशान्त अग्रवाल चाचान चयन भएको सङ्घले जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट