कपडा व्यवसायी सङ्घ चितवनमा श्रेष्ठको नेतृत्व

भरतपुर, ८ मङ्सिर । कपडा व्यवसायी सङ्घ चितवनको सोमबार सम्पन्न पाँचौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले अध्यक्षमा निरजकुमार श्रेष्ठलाई निर्विरोध चयन गरेको छ । निर्वाचनमा सबै पदाधिकारी तथा सदस्यहरू निर्विरोध बनेका छन् । उपाध्यक्षमा गोविन्दप्रसाद सिवाकोटी, महासचिवमा डिलाराम भट्टराई (दीलिप), सचिवमा राजेशकुमार श्रेष्ठ र कोषाध्यक्षमा सुरेशकुमार गुप्ता चयन भएका छन् । त्यसैगरी, सदस्यमा कृष्ण धिताल […]