भरतपुर, १४ साउन ।
मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराज भनिने राजेश झालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतले सो आदेश दिएको हो ।
उनी बिरूद्द किशोरी बलात्कारको मुद्दा हिजो मात्रै दर्ता भएको थियो । दोषी प्रमाणित भएमा ७ देखी १० बर्ष सम्म उनी जेलमा जानेछन् ।





