भिरबाट सँगै हालफालेका श्रीमतीको मृत्यु, श्रीमान घाइते

चितवन, १२ असार ।

राप्ती नगरपपालिका–४, चौकीडाँडा भिरबाट हामफालेर श्रीमतीको मृत्यु भएको छ भने श्रीमान घाइते भएका छन् ।

मंगलबार दिउँसो ४७ वर्षीय लीलाबहादुर प्रजा र ४२ वर्षीया कुमारी प्रजा भिरबाट हाम फाल्दा कुमारीको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।

घरायासी विवाद कारण श्रीमान श्रीमती नै भिरबाट हामफालेकोमा कुमारीको घटनास्थलमा नै मृत्यु भएको हो । लीलाबहादुर गम्भिर घाइते भएकोमा उनको भरतपुर अस्पतालमा उपचार भई रहेको प्रहरीले जानकारी दिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट