नवलपरासी, २७ वैशाख ।
कावासोती–११ लोकाहाका दाजुभाइको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ। शनिबार साँझ रिठेपानी सडक खण्डमा भएको दुर्घटनामा २४ वर्षीय ईश्वर दर्लामी र २२ वर्षीय सागर दर्लामीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कावासोतीले जनाएको छ ।