अन्तर्राष्ट्रिय प्रतियोगितामा अर्किड माविका सफलले जिते स्वर्ण पदक

भरतपुर, १५ वैशाख ।
जापानको ओसाका शहरमा भएको २१ औँ वाटा खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा अर्किड माविका छात्र सफल लामाले स्वर्ण पदक प्राप्त गरेका छन् ।

वैशाख १२, १३ र १४ गते आयोजना भएको १४ वर्ष उमेर समूहको पुम्सेतर्फ सफल लामाले स्वर्ण पदक प्राप्त गरेका हुन् ।

प्रेरणा तेक्वान्दो डोजाङ समूहबाट सहभागी सफल लामासँगै योगेश कवर योगीले ३० वर्ष उमेर समूहमा एकल पुम्से अन्तर्गत स्वर्णपदक र ४८ केजी तौल समूहमा सुलभ शर्माले फाइटतर्फ स्वर्ण पदक जितेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट