सरकारले शिक्षक महासंघका अध्यक्ष र पदाधिकारीसँग शनिबार बिहानै वार्ता गर्ने

काठमाडौँ, १३ वैशाख ।
सरकारले शिक्षक महासंघका अध्यक्ष र पदाधिकारीलाई फेरि वार्तामा आउनका लागि आह्वान गरेको छ ।

सहसचिव युवराज पौडेलले विज्ञप्ति जारी गर्दै शुक्रबार कारणवश वार्ता हुन नसकेको भन्दै शनिबार (आज) बिहान साढे ७ बजे पुनः वार्तामा आउन मन्त्री पन्तबाट आह्वान भएको बताएका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट