प्रगतिनगर खानेपानीको अध्यक्षमा डिल्लीराम कडरिया निर्वाचित

देवचुली, ३१ चैत ।
प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको नवौँ अधिवेशनबाट डिल्लीराम कडरिया अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ ।

कडरियाले कुल १ हजार १ सय ५७ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी दुर्गादेवी विष्टले १ हजार १ सय ६ मत प्राप्त गर्नुभयो । अध्यक्ष पदका अर्का उम्मेदवार सुदीप न्यौपानेले ६ सय ९७ र इन्द्रमणि भुसालले ३ सय ६१ मत प्राप्त गर्नुभयो । खानेपानी संस्थामा कुल ३ हजार ४ सय ८३ मत खसेको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट