चितवन–३ मा प्रचण्डले लिए अग्रता (अपडेट )

चितवन, २२ मंसिर ।

चितवन–३ को मतगणना जारी छ । सुरुको विवरणमा पछि परेका वाम गठबन्धन उम्मेदवार माओवादी अध्यक्ष पुष्पकमल दाहालले उल्लेख्य सुधार गर्दै अहिले अग्रता लिएका छन् । उनले लोकतान्त्रिक गठबन्धनका राप्रपा (प्रजातान्त्रिक) उम्मेदवार विक्रम पाण्डेभन्दा ३ सय ८२ मत बढी ल्याएका छन् ।
कायाकैरन सहकर्मी विप्लव काफ्लेले चितवन मावि मतगणनास्थलबाट दिएको जानकारीअनुसार प्रारम्भिक परिणाममा विक्रम पाण्डेको १२०६ आउँदा दाहालको १५८८ मत आएको छ ।

 

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट