रवीन्द्र मिश्रलाई हराउँदै काठमाडौं-१ बाट प्रकाशमान विजयी

काठमाडौं , २३ मंसिर । बहुचर्चित काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यको लागि कांग्रेस नेता प्रकाशमान सिंह विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी विवेकशील–साझाका उम्मेदवार रविन्द्र मिश्रलाई पराजित गरेका हुन् । मिश्र ८ सय १८ मतअन्तरले पराजित भएका हुन् । सिंहले १० हजार ९ सय ३६ मत पाए भने मिश्रले १० हजार […]
चितवन–३ मा प्रचण्डले लिए अग्रता (अपडेट )

चितवन, २२ मंसिर । चितवन–३ को मतगणना जारी छ । सुरुको विवरणमा पछि परेका वाम गठबन्धन उम्मेदवार माओवादी अध्यक्ष पुष्पकमल दाहालले उल्लेख्य सुधार गर्दै अहिले अग्रता लिएका छन् । उनले लोकतान्त्रिक गठबन्धनका राप्रपा (प्रजातान्त्रिक) उम्मेदवार विक्रम पाण्डेभन्दा ३ सय ८२ मत बढी ल्याएका छन् । कायाकैरन सहकर्मी विप्लव काफ्लेले चितवन मावि मतगणनास्थलबाट दिएको जानकारीअनुसार प्रारम्भिक […]
चितवन–१ को तीनै क्षेत्रमा वाम गठबन्धन अगाडि

भरतपुर, २२ मंसिर । बेलुकि ८ः३० बजे चितवन मावि मतगणनास्थलमा रहेका कायाकैरन सहकर्मी विप्लव काफ्लेका अनुसार चितवन–१ मा १२४६ गन्दा एमाले ः सुरेन्द्र पाण्डे– ७३६ नेका ः राजेन्द्र बुर्लाकोटी– ४७१ प्रदेश सभा १ (क) मा १२७१ गन्दा एमाले ः दावा दोर्जे लामा –६४५ नेका ः धनबहादुर गुरुङ –५७२ प्रदेश सभा १ (ख) मा १४५२ […]
प्रचण्ड २३ मतले अघि (अपडेट)

चितवन, २२ मंसिर । चितवन–३ को मतगणना जारी छ । सुरुको विवरणमा पछि परेका वाम गठबन्धन उम्मेदवार माओवादी अध्यक्ष पुष्पकमल दाहालले उल्लेख्य सुधार गर्दै अहिले अग्रता लिएका छन् । उनले लोकतान्त्रिक गठबन्धनका राप्रपा (प्रजातान्त्रिक) उम्मेदवार विक्रम पाण्डेभन्दा २३ मत बढी ल्याएका छन् । कायाकैरन सहकर्मी विप्लव काफ्लेले चितवन मावि मतगणनास्थलबाट दिएको जानकारीअनुसार प्रारम्भिक परिणाममा विक्रम […]
चितवन २(ख), ३ (क) र (ख) मा वाम गठबन्धनको अग्रता कायमै

चितवन प्रदेश क्षेत्र क्षेत्र नः ३ (क) कुल २७५० गणनामा एमाले : कृष्ण भुर्तेल १३८५ कांग्रेस : दिनेश कोइराला १२६३ क्षेत्र नः ३(ख) माओवादी : रामलाल महतो ७३० कांग्रेस : साजन महतो ४५९ प्रदेश सभा क्षेत्र नम्बर २ (क) कूल गनेको मत : २००० माओवादी : घनश्याम दाहाल १२८१ जितनारायण श्रेष्ठ : ६८७
पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको मूल्य बढ्यो

२२ मन्सिर । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ। निगमले शनिवार रातिदेखि लागु हुने गरी पेट्रोल, डिजेल र ग्यासको मूल्यमा वृद्धि गरेको हो। निगमका प्रवक्ताकाअनुसार पेट्रोल २ डिजेल ३ र ग्यासको मूल्यमा २५ रुपैयाँले बृद्धि गरिएको छ। हवाइ इन्धन आन्तरिक तर्फ ५ रुपैयाँ बढेको छ ।
२६७७ गन्दा विजय सुवेदीलाई ९४४ मतको अग्रता

चितवन, २२ मंसिर । चितवनको मतगणना जारी छ । केहीबेर अघि चितवन–२ अन्तर्गत प्रदेश सभा ‘ख’ को प्रारम्भिक मतपरिणाम सार्वजनिक गरिएको छ । जसमा वाम गठबन्धनका विजय सुवेदीको अग्रता कायमै छ । कायाकैरन सहकर्मी विप्लव काफ्लेले चितवन मावि मतगणनास्थलबाट दिएको जानकारीअनुसार २६७७ मत गन्दा वाम गठबन्धनका एमाले उम्मेदवार सुवेदीले १६५३ मत पाउँदा उनका प्रतिद्वन्द्वी प्रकाश […]
नेपाल आजपनि यूएईसँग पराजित, पछाडिबाट दोस्रो

भरतपुर, २२ मंसिर । नेपाल शुक्रबार युएईसँगको विश्व विश्व क्रिकेट लिग च्याम्पियनसिपको सातौं तथा अन्तिम चरणको दोस्रो खेलमा ६३ रनले पराजित भएको छ । साथै ८ राष्ट्र सम्मिलित च्याम्पियनसिपमा नेपाल सातौं भएको छ । सोमपाल कामीले ५ विकेट लिएपछि नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको युएइलाई ४९.२ ओभरमा १ सय ९५ रनमा अलआउट गर्यो […]
प्रचण्डविरुद्ध विक्रम पाण्डेको अग्रता

चितवन, २२ मंसिर । चितवनमा मतगणना जारी छ । दिउँसो करिब २ बजे आसपास सुरु भएको सबै क्षेत्रको मतमध्ये क्षेत्र नम्बर ३ को गणना विवरण पौने ७ बजे बल्ला एकपटक सार्वजनिक गरिएको छ । समय–समयमा मतपरिणाम सार्वजनिक गर्ने भनिएपनि अहिले पौने ७ बजेसम्म एकपटक मात्रै बाहिर ल्याइएको छ । भित्रबाट गणना प्रतिनिधिहरु विवरण चुहाइरहेपनि आधिकारिक […]
यसरी गनिदैछ प्रचण्ड र विक्रम पाण्डेको मत

चितवन क्षेत्र नम्बर ३ को मतगणना भिडियोमा हेर्नुहोस् । ….
चितवन–२ मा कृष्णभक्त अघि

चितवन, २२ मंसिर । चितवन–२ को प्रारम्भिक नतिजामा पनि वाम उम्मेदवारले नै अग्रता कायम गरेका छन् । वाम गठबन्धनका नेकपा एमाले उम्मेदवार कृष्णभक्त पोखरेलले २८० को अग्रता कायम गरेका छन् । पोखरेललेको ५७२ मत आउँदा नेपाली कांग्रेसका शेषनाथ अधिकारीको २९२ मत आएको छ । कायाकैरन सहकर्मी विप्लव काफ्लेले चितवन मावि मतगणनास्थलबाट दिएको जानकारीअनुसार प्रारम्भिक परिणाममा […]
चितवन–२ ‘क’ मा अविनासलाई अग्रता

चितवन, २२ मंसिर । चितवन–२ ‘क’ प्रदेश सभाको प्रारम्भिक नतिजामा पनि वाम उम्मेदवारले नै अग्रता कायम गरेका छन् । वाम गठबन्धनका घनश्याम दाहाल अविनासको ५७४ मत आउँदा नेपाली कांग्रेसका जितनारायण श्रेष्ठको ३१५ मत आएको छ । कायाकैरन सहकर्मी विप्लव काफ्लेले चितवन मावि मतगणनास्थलबाट दिएको जानकारीअनुसार प्रारम्भिक परिणाममा पहिलो ९४४ मत गनिसक्दा ९०१ मत सदर भएको […]
चितवन–१ को मतगणना रोकियो

चितवन, २२ मंसिर । मतपत्रमा स्वस्तिक छापको विषयमा विवाद भएपछि चितवन–१ को मतगणना अवरुद्ध भएको छ । कांग्रेसका उम्मेदवार राजेन्द्र बुर्लाकोटीले केही मधुरो स्वस्तिक छापलाई बदर गरिएपछि गणनास्थल छाडिएको बताए । करिब साढे १२ सय मत गनिएपछि कांग्रेसले गणनास्थल छाडेको हो । बुर्लाकोटीले गणना अधिकृत परिवर्तन नभएसम्म गणनामा नबस्ने बताएका छन् । त्यस क्षेत्रको कुनैपनि […]
विजय सुवेदीलाई सुरआती अग्रता

चितवन, २२ मंसिर । चितवनको मतगणना जारी छ । केहीबेर अघि चितवन–२ अन्तर्गत प्रदेश सभा ‘ख’ को प्रारम्भिक मतपरिणाम सार्वजनिक गरिएको छ । पहिलो १२८५ मत गन्दा वाम गठबन्धनका एमाले उम्मेदवार विजय सुवेदीले अग्रता कायम गरेका छन् । उनले ८१३ मत पाउँदा उनका प्रतिद्वन्द्वी प्रकाश अधिकारीले ३२६ मत पाएका छन् । पूरा विवरण हेराैं …..
चितवनका सबै क्षेत्रकाे मतगणना सुरू

चितवन, २२ मंसिर । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनअन्तर्गत चितवनको मतगणना सुरु भएको छ । बिहान ९ बजेबाट सुरू गर्ने भनिएकाे मतगणना करिब ५ घण्टा ढिला गरी सुरू गरिएकाे हाे । ३ प्रतिनिधि सभा र ६ प्रदेश सभा सदस्यकाे गणना छुट्टाछुट्टै सुरू भएकाे हाे । चितवन माविमा तारजाली र सीसीटिभीसहित मतगणना गरिएकाे छ । […]
चितवनको मतगणना सुरु

चितवन, २२ मंसिर । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनअन्तर्गत चितवनको मतगणना सुरु भयको छ । मुख्य निर्वाचन अधिकृतको आह्वानमा बसेको सर्वपक्षीय छलफल पछि अहिले दिउसो १:४५ बजेबाट मतगणना सुरु भयको हो । अहिले क्षेत्र नम्बर ३ प्रदेश (क) काे गणनासुरु भयको छ । बिहीबार मतदान गरिएको भएपनि मतपेटिका आउन समय लागेपछि मतगणना सुरु गर्न सकिएको […]