चितवन–१ को तीनै क्षेत्रमा वाम गठबन्धन अगाडि

भरतपुर, २२ मंसिर ।

बेलुकि ८ः३० बजे

चितवन मावि मतगणनास्थलमा रहेका कायाकैरन सहकर्मी विप्लव काफ्लेका अनुसार

चितवन–१ मा १२४६ गन्दा
एमाले ः सुरेन्द्र पाण्डे– ७३६
नेका ः राजेन्द्र बुर्लाकोटी– ४७१

 

प्रदेश सभा १ (क) मा १२७१ गन्दा
एमाले ः दावा दोर्जे लामा –६४५
नेका ः धनबहादुर गुरुङ –५७२

प्रदेश सभा १ (ख) मा १४५२ गन्दा
एमाले ः कृष्ण खनाल – ७०६
नेका ः उत्तम आचार्य –६९१

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट