चिसापमा भट्टराई र गुञ्जन नारी संस्था सम्मानित

भरतपुर, २४ फागुन ।
अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा चितवन साहित्य परिषद्ले विभिन्न पुरस्कार तथा सम्मान वितरण गरेको छ ।

परिषद्का अध्यक्ष केदारनाथ खनालले उक्त पुरस्कार तथा सम्मान प्रदान गरेका हुन् । चिसाप गायत्री -सरस्वती साहित्य पुरस्कार- २०८१ बाट गुञ्जन नारी साहित्यिक संस्थालाई सम्मान गरिएको हो । त्यसैगरी चिसाप गीताश्री साहित्य पुरस्कारबाट साहित्यकार प्रा.डा गाेविन्दराज भट्टराईलाई सम्मान गरिएको छ । दुबै पुरस्कारको राशि जनही ३५ हजार ४५ रुपैयाँ र सम्मानपत्र रहेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट