पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको मूल्य बढ्यो

२२ मन्सिर ।

नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ। निगमले शनिवार रातिदेखि लागु हुने गरी पेट्रोल, डिजेल र ग्यासको मूल्यमा वृद्धि गरेको हो।
निगमका प्रवक्ताकाअनुसार पेट्रोल २ डिजेल ३ र ग्यासको मूल्यमा २५ रुपैयाँले बृद्धि गरिएको छ। हवाइ इन्धन आन्तरिक तर्फ ५  रुपैयाँ   बढेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट