प्रचण्डविरुद्ध विक्रम पाण्डेको अग्रता

चितवन, २२ मंसिर ।
चितवनमा मतगणना जारी छ । दिउँसो करिब २ बजे आसपास सुरु भएको सबै क्षेत्रको मतमध्ये क्षेत्र नम्बर ३ को गणना विवरण पौने ७ बजे बल्ला एकपटक सार्वजनिक गरिएको छ ।

समय–समयमा मतपरिणाम सार्वजनिक गर्ने भनिएपनि अहिले पौने ७ बजेसम्म एकपटक मात्रै बाहिर ल्याइएको छ । भित्रबाट गणना प्रतिनिधिहरु विवरण चुहाइरहेपनि आधिकारिक विवरण दिन ढिला गरिएको छ ।

कायाकैरन सहकर्मी विप्लव काफ्लेले चितवन मावि मतगणनास्थलबाट दिएको जानकारीअनुसार प्रारम्भिक परिणाममा पहिलो १२ सय ३९ मत गनिसक्दा विक्रम पाण्डे २१४ मतले अघि छन् । पाण्डेले ६८७ मत पाउँदा दाहालले ४७३ मत पाएका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट