चितवन, २२ मंसिर ।
चितवन–२ को प्रारम्भिक नतिजामा पनि वाम उम्मेदवारले नै अग्रता कायम गरेका छन् । वाम गठबन्धनका नेकपा एमाले उम्मेदवार कृष्णभक्त पोखरेलले २८० को अग्रता कायम गरेका छन् ।
पोखरेललेको ५७२ मत आउँदा नेपाली कांग्रेसका शेषनाथ अधिकारीको २९२ मत आएको छ ।
कायाकैरन सहकर्मी विप्लव काफ्लेले चितवन मावि मतगणनास्थलबाट दिएको जानकारीअनुसार प्रारम्भिक परिणाममा पहिलो ९४० मत गनिसक्दा ८७८ मत सदर भएको छ । यो क्षेत्रमा ६२ मत बदर भएको छ ।
हेराै पूरा विवरण
..
..




