चितवन–२ ‘क’ मा अविनासलाई अग्रता

चितवन, २२ मंसिर ।

चितवन–२ ‘क’ प्रदेश सभाको प्रारम्भिक नतिजामा पनि वाम उम्मेदवारले नै अग्रता कायम गरेका छन् । वाम गठबन्धनका घनश्याम दाहाल अविनासको ५७४ मत आउँदा नेपाली कांग्रेसका जितनारायण श्रेष्ठको ३१५ मत आएको छ ।

कायाकैरन सहकर्मी विप्लव काफ्लेले चितवन मावि मतगणनास्थलबाट दिएको जानकारीअनुसार प्रारम्भिक परिणाममा पहिलो ९४४ मत गनिसक्दा ९०१ मत सदर भएको छ ।

….

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट